31 “तमनले यो आज्ञा सुणिराइछौ, जइले आफनी स्वानी छाड्दिन्छ, तइले उइलाइ छोडपत्र लेख्देउ।
फरिसि मान्सनले येशूलाइ सोध्यो, “मोशाले त्याग पत्र दिइबर स्वानिलाइ त्यागिदिनु भण्नया आज्ञा क्याइ दियो पइ?”
फरिसि मान्सन उनरा वाँ आया रे उनरो परिक्षा अद्दाइ उनलाइ सोध्यो, “कि कसइ कारणले मोशाको कानुन अन्सार कोइ मान्सले आफनी स्वानी सित छोडपत्र दिनाइलाइ उचित छ?”