Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 5:3 - डोटेली नयाँ करार

3 “धन्य हुन जो परमेश्वरको आबश्यकता महसुस अद्दाहान, क्याकि स्वर्गको राज्य तिनरोइ हो।

Gade chapit la Kopi




मत्ती 5:3
55 Referans Kwoze  

म तमनलाइ भण्नउ, यो कर उठाउन्या मान्स हो, फरिसि मान्स जब उ घर गयो तब परमेश्वरका अगाडी धर्मि ठहरिन्या हो। क्याकि हरेक जइले आफइलाइ ठुलो बनाउन्छ, त्यो नानो बनाइन्या हो, तर जइले आफइलाइ नानो बनाउन्छ, त्यो ठुलो बनाइन्या हो।”


मेरा प्यारा भाइन हो, ध्यान दिय! परमेश्वरले संसारका नजरमि गरिबलाइ बिश्वासमि धनि बनाया छ, रे उनरा राज्यका हकदार हुनलाइ लगइ प्रतिज्ञा अर्याछ, जो उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या हुन।


तर उनले भण्यो, “बरु तिनन धन्यका हुन, जइले परमेश्वरको बचन सुण्नाहान रे पालन अद्दाहन।”


तइ बेला येशूले भण्यो, “हे पिता, अग्गास रे धर्तिका प्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार मान्सन बठेइ गोप्य राख्या, तर साधारण मान्सनलाइ प्रकट अर्या।


परमेश्वरका आत्मा ममि छ, क्याकि गरिबलाइ सुसमाचार सुणाउनाइलाइ उनले मलाइ अभिषेक अरिराइछ। कैदीनलाइ स्वतन्त्रताको घोषणा अद्दाइलाइ, रे अन्धालाइ दृष्टि दिनाइलाइ, अत्याचारमि पड्या सबलाइ मुक्त अद्दाइलाइ,


पइ यो धेकिबर येशू रिसाया, रे तिनलाइ भण्यो, “नाना बालकलाइ मेरा वाँ आउन्दिय, तिनलाइ जन रोक, क्याकि जो मान्स यिन बालक जसा भरोसा अददु लायक छन रे नरम छन, तिनन परमेश्वरको राज्यमि रन्या हुन।


तर तमरा आँखा धन्य हुन, जइले धेक्दाहान, तमरा कान धन्य हुन जइले सुण्नाहान।


त्यो मान्स धन्यको हो जो परीक्षामि स्थिर रन्छ, क्याकि उइले आफ्नो बिश्वासलाइ प्रमाणित अर्या पछा उइले जीवनको मुकुट पाउन्या छ, जो परमेश्वरले उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या प्रतिज्ञा अर्या छ।


येशूले तइलाइ भण्यो, “थोमा तुइले मलाइ धेक्या हुनाले बिश्वास अर्या हइ तर तिनन धन्य हुन जइले मलाइ नधेकेइ बिश्वास अद्दाहान।”


त्यो नौकर धन्य हो, जइलाइ मालिक आउन्ज्या तसोइ अर्या भिटन्छ।


बिश्वासिन, जो धनि छन उनले खुशी हुनु पणन्छ कि उनलाइ परमेश्वरले नम्र बनाउनाहान। क्याकि मान्सन फुल जसाइ ओइलाइबर जानाहान।


“थुमाका रगतमि आफना लत्ता धुन्या धन्यका हुन, क्याकि तिननलाइ सहरका ढोका बठेइ पस्स्या रे जीवनको रुखको फल खान्या अधिकार हुन्या हो।


पइ स्वर्गदुतले मलाइ भण्यो, “यइ लेख, थुमा ब्याका भोजमि निउतो पाउन्या धन्यका हुन। तिनले आजी मलाइ भण्यो, यिन सत्य बचन हुन जो परमेश्वर बठेइ आउनाहान।”


रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


धन्य हो त्यो, जइले ममि बाधाको कारण पाउनइन।”


म तमनलाइ भण्नउ, पुर्व, पश्चिम बठेइ भौत जाना गैर-यहुदि मान्सन आउन्याहुन, रे अब्राहाम, इसहाक रे याकुब सित स्वर्गका राज्यको भोजमि खान्या हुन।


“आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


तर येशूले भण्यो, “नाना बालकलाइ मेरा वाँ आउन्दिय, तिनलाइ जन रोक, क्याकि जो मान्स यिन बालक जसा भरोसा अद्द लायक छन रे नरम छन, तिनन स्वर्गको राज्यमि रन्या हुन।”


जसेरि मेरा पिताले मलाइ एक राज्य दियो, म लगइ तमनलाइ राज्य दिनउ,


कि मेरा राज्यमि तमन मेरा टेबलमि खान्या रे पिन्या लगइ हउ, रे इस्राएल देशका बारइ कुलको न्याय अरिबर सिंहासनमि बस्या हौ।


तमन भणन्छौ, ‘म धनि छु रे मसित भौत सम्पति छ। मलाइ चाइन्या सब चिज मसित छ।’ तर सत्य यो हो कि तमन अन्धा जसा छौ, तमन साच्ची कसा छौ भणन्या कुरणी तमलाइ था आथिन। तमलाइ दयाको आबश्यकता छ, क्याकि तम गरिब छौ, यइको मतलब तमरो बिश्वासको अभाब छ। तम लगइ तसा मान्सन जसा छौ जइसित लत्ता आथिन।


Swiv nou:

Piblisite


Piblisite