Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 5:24 - डोटेली नयाँ करार

24 तेरो भेटी तसइ बेदिका अगाडी छाड, रे जा। पइल्ली तइसित मिलाप अर, रे तइ पछा आइबर आफ्नो भेटी चढा।

Gade chapit la Kopi




मत्ती 5:24
13 Referans Kwoze  

तबइकिलाइ तमन एक-अर्खाका सामने आफना-आफना पापलाइ स्वीकार अर, ताकि तमन निको हुन सक, रे एक-अर्खाका निउति प्रार्थना अर। धर्मिजनको प्रार्थना सक्तिशाली रे प्रभाबशाली हुन्छ।


म चाहानउ कि जबलगइ तमन परमेश्वरको आराधना अददाइ जम्मा हुन्छौ, परमेश्वरलाइ स्वीकारयोग्य जीवन बिताउन्या बैकानले आफ्नो हात उठाइबर परमेश्वरमि पूरारुपमी समर्पित भइबर बिनाक्रोध रे बिनाविबाद प्रार्थना अरुन।


“तमन भयानक समस्यामि छौ! तमन मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो, कपटि! क्याकि तमन पदम, सुप रे जिराको दशांश दिन्छौ, तर मोशाको कानुनका गहकिला बिषय अर्थात न्याय, दया रे बिश्वसनियताको इन्कार अर्न्छौ। तमनले दशांश दिन्या काम अद्दु पड्ड्या थ्यो, पइ तिन गहकिला बिसयको इन्कार नअददु पड्ड्या थ्यो।


हरेक मान्सले आफलाइ जाचउ कि उइका बिचार ठीक छन कि आथिन, रे पइ मान्तर तइले तइ रोटो खाओस रे तइ कटौरा बठेइ अंगुरको रस पिओस।


“नुन चाइन्या चिज हो तर यदि नुनले आफ्नो स्वाद हरायो भण्या, तमनले यइलाइ कसेरी आजी नुन्यो बनाउन्या हउ? तमसित नुनको गुण हुनु पणन्छ रे एक अर्खासित सान्तले बस्सु पणन्छ।”


तबइकिलाइ तुइले मन्दिरका बेदिमि आफ्नो भेटी चढाउनज्या तुसित कोइ रिसाया तुलाइ याद आयो भण्या,


Swiv nou:

Piblisite


Piblisite