Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 5:22 - डोटेली नयाँ करार

22 तर म तमनलाइ भण्नउ कि जइले लगइ कसइसित रिस अरन्छ, तिननले पंचायतमि दण्ड पाउन्या हुन, रे जइले कसइलाइ काम नलाग्द्या भणन्छ, तिननले यहुदि महासभामि दण्ड पाउन्या हुन। तर जइले कसइलाइ तु मुर्ख भणन्छ, तिननले नरकका आगामी दण्ड पाउन्या हुन।

Gade chapit la Kopi




मत्ती 5:22
93 Referans Kwoze  

जइले परमेश्वरको ज्योतिले धेकाउन्या ठीक जीवन बिताउनउ भणन्छ तर आफना बिश्वासि भाइलाइ घृणा अरन्छ भण्या, त्यो मान्स आजी लगइ अन्धकार जसो दुष्टतामि जीवन बिताउन्छ।


जिबणो लगइ एक आगो जसोइ हो। यो शरीरका अंग मध्येको हो, जो भौत दुष्ट छ। यइले सारा शरीरलाइ असुद्द पाणन्छ रे जीवनको सारा क्रममि आगो लाइदिन्छ, रे नरकको आगामी त्यो जलन्छ!


तिननले कसइको बदनाम जन अरुन, औरसित सान्तिमि बसुन, नम्र होउन रे सब मान्सनसित भद्रताको ब्यबहार अरुन।


तिननसित जनडरा जइले शरीरलाइ माद्दाहान, तर प्राण माद्द सक्दाइन। बरु प्राण रे शरीर दुएइलाइ नरकमि नास अद्द्या परमेश्वरसित डरा।


तमनले आफना बिश्वासि भाइलाइ आफना हृदय बठेइ क्षमा अर्यानु भण्या, स्वर्गमि हुन्या मेरा पिताले लगइ तमनसित तसोइ अदद्या हुन।”


खराबिको बदला खराबी जन अर अथवा अपमानको बदला अपमान जन अर बरु तइका सट्टामी, आशिस दिन्या होउ, क्याकि औरलाइ आशिस दिनाइ निउति परमेश्वरले तमनलाइ बोलाया हो। यदि तमनले इसो अर्या भण्या परमेश्वरले तमनलाइ लगइ आशिस दिनाहान।


एकइ परिबारका सदस्य भया जसेरि एक-अर्खालाइ प्रेम अर। आफइ भण्ना बड्ता औरलाइ आदर अर।


जब मान्सनले येशूलाइ अपमान अर्यो, उनले तिनरो अपमान अरेइन। जब मान्सनले उनलाइ कष्ट दियो, उनले बादलमि तिननलाइ चोट पुर्याउन्या कोशिस कभइ अरेइन। बरु, उनले सहयोगकि निउति परमेश्वरमि भरोसा राख्यो। उनलाइ थाहा थ्यो कि परमेश्वरले सदाइ मान्सनको न्याय उचित रितिले अददाहान।


तब येशूका वाँ आइबर पत्रुसले भण्यो, “प्रभु, मेरा बिश्वासि भाइले मेरा बिरुद्दमि अपराध अर्यो भण्या मइले तइलाइ कति बेर क्षमा अदद्या?” कि सात बेर सम्म?


तर प्रमुख स्वर्गदुत मिखाएलले लगइ यिन परमेश्वरको आज्ञा नमाणन्या मान्सनका जसो अरेइन। जब सैतानले मिखाएलसित अगमबक्ता मोशाको शरीरलाइ गाड्या अधिकार कइको हो भणन्या बारेमि बहस अर्याथ्यो, मिखाएलसित यिन मान्सन भण्ना भौत अधिकार भया लगइ उनले सैतानलाइ ननिका कुरणी भणेइन रे उइलाइ दोस लाएइन। बरु, उनले यो मान्तर भण्यो, “प्रभुले तुलाइ हकारया होउन।”


इसइ बठेइ परमेश्वरका सन्तान रे सैतानका सन्तान था हुन्छ। जइले परमेश्वरका नजरमि ठीक काम अद्दाहान, रे जो और बिश्वासिनलाइ प्रेम अद्दाहान तिनन परमेश्वरका सन्तान हुन।


तिन शिक्षक जो इपिक्युरी रे स्तोइकी दार्सनिक भणबर चिनीन्थ्या, तिननमि हइ केइ मान्सनले लगइ तिनसित वाद-बिबाद अर्यो। तिनन केइ मान्सनले भण्यो, “यो भकभक्या कि भणन्छ?” और मान्सनले भण्यो, “कोइ और देबतानको प्रचार अद्दा छ।” क्याकि तिननले येशू मर्या बठेइ जिउना भया हुन भण्न्या बचन प्रचार अरन्थ्या।


तसोइ अरिबर कसइले आफना बिश्वासीनका बिरुद्दमि पाप जन अरउ अथवा तइको फाइदा जनउठाउ। क्याकि प्रभु येशूले इसा सब काम अद्द्यालाइ दण्ड दिन्या हुन। हामले तमनलाइ यइ बारेमि पइल्ली गम्भीर चेतावनी दियाछौ।


भितर, यहुदि मुख्य पुजारिन रे यहुदि महासभाका और सदस्य येशूलाइ माद्दाइ निउति उनरा बिरोधमी साक्षि खोज्जाथ्या, रे पाएइन।


आब यहुदि मुख्य पुजारिन रे यहुदि महासभाका और सदस्य येशूलाइ माद्दाइ निउति उनरा बिरोधमी साक्षि खोज्जाथ्या।


तब यहुदि मुख्य पुजारि रे फरिसि मान्सनको समुहले यहुदि महासभाका सदस्यलाइ बोलाइबर तिनलाइ भण्यो, “आब हाम कि अददाउ? क्याकि यइ मान्सले त भौत अचम्मका काम अद्दा छ।


सबइ मान्सन जइको नाउ तइ किताबमी लेखिया थेइन जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। तिनन आगाका समुद्रमी खितिया। तइ पछा, आब मृत्यु हुनइन, न त पाताल हुन्छ जाँ मर्या मान्सन जानाहान। क्याकि सब मान्सन जइको नाउ तइ किताबमी लेखिया आथिन, तिनन आगामी खितिया थ्या, यइलाइ दोसरो मृत्यु भणिन्छ।


“तिन यिनइ मोशा हुन जइले इस्राएल देशका मान्सनलाइ भण्यो, ‘तमरा परमेश्वरले तमरा भाइनका बिच बठेइ म जसोइ एक अगमबक्ता तमरा निउति खडा अद्या हुन तमन उनराइ कुरणी सुण।’


तर कइ धेकि डराउनु पणन्छ, म तमनलाइ चेताउनी दिनउ: तिनसित डराउनु पणन्छ जइसित शरीरलाइ मार्या पछा नरकमि फाल्दिन्या सक्ति छ। म तमनलाइ भण्नउ, तिननसित डरा।


तर म तमनलाइ भण्नउ, आफना शत्तुरलाइ प्रेम अर, रे तमलाइ सताउन्याकि निउति प्रार्थना अर,


तर म तमनलाइ भण्नउ, कसम खानाइ जन खा। स्वर्गका नाउँमि कसम जन खा, क्याकि त्यो परमेश्वरको सिंहासन हो,


तब परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “यिन मेरो प्यारो चेलो हुन, रे यिनसित म भौत खुशी छु।”


यदि कसइले आफना बिश्वासि भाइले पाप अर्या धेकन्छ, जो पाप आत्मिक मृत्युमि पुर्याउन्या होइन भण्या, उइले तइ भाइका निउति परमेश्वरसित प्रार्थना अरिदिनु पणन्छ, रे जइको पाप आत्मिक मृत्युमि पुगाउन्या किसमको आथिन, तइलाइ परमेश्वरले जीवन दिनाहान। तर इसो पाप लगइ हुन्छ, जो आत्मिक मृत्युमि पुर्याउन्या हुन्छ, जइको निउति कसइले बिन्ति अरिदिनु पणन्छ भणि म भण्नइन।


तम मुर्ख मान्सन! तमरो असल काम बिनाको बिश्वास व्यर्थ हुन्छ भणि कि तम प्रमाण चाहन्छौ?


होशियार होउ, रे तमनसित बोलल्या परमेश्वरको बचन पालन अर। क्याकि यदि धर्तीमि चेताउनी दिन्या मोशालाइ इन्कार अद्द्या इस्राएलका मान्सन परमेश्वरको दण्ड बठेइ बचेइन भण्या, स्वर्ग बठेइ चेताउनी दिन्या परमेश्वरलाइ सुण्ना बठेइ इन्कार अर्या भण्या हाम पक्‍का तइ दण्ड बठेइ बच्च सक्द्या होइन।


उन पुरा सिद्द बनाइया पछा उनरो आज्ञापालन अद्द्या मान्सनकि निउति उन अनन्त मुक्तिको मुल भया।


चोर, लोपारि, दराहा, निन्दा अद्द्या, ठग हुनाहान तिनन परमेश्वरका राज्यका हकदार हुन्या हइन।


तर एक बिश्वासि भाइ अर्खा बिश्वासि भाइका बिरोधमी अदालतमि मुद्दा हाल्लाइ जान्छ, रे अबिश्वासीनले तइ मुद्दाको न्याय अददाहान।


रे यहुदि महासभाका अगाडी कल्ल्यायो, रे यहुदि प्रधान पुजारिले तिननलाइ सोध्यो,


तर तिनन काइ पबित्र सास्त्रमि लेखिरइछ ‘तिननले मलाइ बिनाकारण घृणा अर्यो।’ भणन्या बचन पुरा होउ भणबर यो भया हो।


तब यहुदि मान्सनका अगुवानले जबाफ दिबर येशूलाइ भण्यो, “हामले भण्या ठीक हो, तु सामरि मान्स हइ, रे तुलाइ एक भूत लाग्या छ।”


भिडले जबाफ दियो, “तुलाइ भूत लागिरइछ। को तुलाइ माद्द खोज्जा छ?”


परभातइ यहुदि मुख्य पुजारिनले यहुदि मान्सनका अगुवा, मोशाको कानुन सिकाउन्यावाला रे सब यहुदि महासभा सदस्य सित बसिबर येशूलाइ आरोप लाउन्या सल्लाह अर्यो। रे तिननले येशूलाइ यहुदिया राज्यको रोमिको पिलातस हाकिमको राजमहलमि न्याय अद्दाइलाइ लैयाथ्यो।


तइ पछा मइले मेरा बाँउतिरका मान्सनलाइ भण्न्या हु, “तम श्रापित मान्स हो, म बठेइ दुर हो रे सैतान रे उइको दुतका निउति परमेश्वरले तयार अर्याको अनन्त आगामी जा।


तमन बिखालु स्यापका छाउना जसाइ छौ! तमन नरकका दण्ड बठेइ भाग्द सक्दानु।


“तमन भयानक समस्यामि छौ! तम मोशाको कानुन सिकाउन्यावाला फरिसि मान्सनको समुह हो, कपटि क्याकि तमन एक जानालाइ आफना मतमि ल्याउनाकिलाइ जा सक्‍कै जान्छौ, रे जब त्यो तमरो सिकाया शिक्षामि बिश्वास अरन्छ, तमले तइलाइ आफलाइ भण्ना दोब्बर नरकमि जानाइलाइ योग्य बनाउन्छौ।”


तिन बोल्ला बोल्लाइ एक चम्किलो बादलले तिननलाइ ढाक्दियो, तइ पछा बादल बठेइ एक इसो आवाज आयो “यिन मेरा प्यारा चेलो हुन, जइसित म भौत खुशी छु, इनरि कुरणी सुण।”


तर इसो सुणिबर फरिसि मान्सनको समुहले भाण्यो, “येइ मान्सले भूतका मालिक सैतान बठेइ मान्तर भूत धपाउछ।”


मान्सन धेकि होस अर्या, क्याकि मान्सन तमलाइ पकड्या हुन रे चौकि लैजान्या हुन, रे तिनरा यहुदि सभाघरमी तमनलाइ कोर्रा लाउन्या हुन।


परभातइ बेला जमा भया मान्सन यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला दुइले उनलाइ आफ्नो यहुदि महासभामि लैय्या,


तबइकिलाइ यिनलाइ यहुदि महासभा बठेइ बाइर जान्या आज्ञा दिइबर तिननले यिसो भणबर आपसमी सल्लाह अर्यो।


यो सुण्या पछा येशू ख्रीष्टका छान्या शिष्या परभातइ मन्दिरका आगन भितर पस्या रे शिक्षा दिन लाग्या। तर यहुदि प्रधान पुजारि रे तिननसित भया साथिनले इस्राएल देशका सब अगुवानलाइ यहुदि महासभामि बोलायो, तइ पछा तिननले झेलमि भया येशू ख्रीष्टका छान्या शिष्यालाइ ल्याउनाइ पठायो।


तब तिननले स्तिफनसको बिरुद्दमि मान्सनलाइ, यहुदि मान्सनका अगुवा रे मोशाको कानुन सिकाउन्यावालालाइ उरेइबर तिननले स्तिफनसलाइ समायो रे उनलाइ यहुदि महासभाका अगाडी लेया।


यहुदि महासभामि बस्या तिनन सबले तिनलाइ एकहोरो हेर्यो, रे तिनरी अनार स्वर्गदुतका अनार जसोइ धेक्यो।


यहुदि मान्सनले पावललाइ क्याइ दोस लाया हुन, त्यो कुरणी रोम सहरका सेनापति बुज्ज चाहान्थ्या। तबइकिलाइ भोलिबार उनले मुख्य पुजारिन रे यहुदि महासभाका सब मान्सनलाइ बोल्याउन्या आज्ञा अर्यो, पइ पावललाइ लेइबर तिनरा अगाडी कल्यायो।


पावलले यहुदि महासभा तिर एकहोरो होइबर तक्यो, रे भण्यो, “भाइन हो, आजका दिन सम्म परमेश्वरका नजरमि मइले सुद्द बिबेकले जीवन बिताइराइछु।”


अथवा यिन मान्सनलाइ सोध कि म यहुदि महासभाका अगाडी कल्लिया बेला तिननले ममि कि दोस पायाथ्यो।


Swiv nou:

Piblisite


Piblisite