Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 5:18 - डोटेली नयाँ करार

18 क्याकि म साँच्चि तमनलाइ भण्नउ, जबसम्म अग्गासा रे धर्ति टलिबर जानइन, तब सम्म सब कुरणी पुरा नभइ कसइ किसिमले परमेश्वरको कानुन बठेइ एक मान्तर कि एक थोपलो लगइ हराउन्या होइन।

Gade chapit la Kopi




मत्ती 5:18
82 Referans Kwoze  

तर परमेश्वरको कानुन बठेइ एक मान्तर मेटिनु भण्ना अग्गासा रे धर्ति बिलाउनु सजी छ।”


तर प्रभुको बचन सदासर्वदा रहिरहन्छ।” यो बचन सुसमाचार हो जो तमनलाइ प्रचार अरियाथ्यो।


साँच्चि, म तमनलाइ भण्नउ, अइल बस्या कोइ मान्स पक्‍का रुपमि यिन सब कुरणी नहुनज्या सम्म मद्द्या आथिन।


रे मइले एक ठुलो सेतो सिंहासन, रे तइमि बसिर्यालाइ धेक्या। धर्ति रे अग्गास उनरा उपस्थिति बठेइ भागिबर गया, रे कसइले धर्ति रे अग्गासलाइ आजी धेकेइन।


येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, चेलो आफइले केइ अद्द सक्दैन, तर पिताले जी अर्या धेकन्छ तेइ मान्तर अरन्छ, क्याकि पिताले जी अरन्छ, म मान्सको चेलो लगइ तसोइ अद्दउ।


तइ पछा येशूले उनलाइ भण्यो, “परमेश्वरमि बिश्वास राख कि तमले जी माग्याछौ त्यो उनले दिन्या हुन। क्याकि साँच्चि म तमलाइ भण्नउ, यदि कसइले आफना हृदयमि संका नअरिबर आफले भण्या कुरणी परमेश्वरले पुरा अद्दया हुन भणि बिश्वास अरिबर यइ डाङालाइ याँ बठेइ ताँ झड भण्यो भण्या जान्छ, तमरा निउति केइ कुरणी लगइ असम्भब आथिन।


साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला म, मान्सको चेलोलाइ परमेश्वरको राज्यमि नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।


साँच्चि म तमनलाइ भण्नउ, तमनले धेकेकि कुरणी भौत अगमबक्तानले रे धर्मिजनले हेद्दया उत्कट इच्छा अर्याथ्यो तर तिननले धेकेइन। तमनले सुण्या कुरणी सुणनाइ उत्कट इच्छा अर्याथ्यो, रे तिननले सुणेइन।


जब तिनले तमनलाइ एक सहरमि सताउनाहान तब अर्खा सहरमि भाग्या। क्याकि साँच्चि म तमनलाइ भण्नउ, म, मान्सको चेलो आउना हइ पइलि तमन कसइ रितिले इस्राएल देशका सब सहर घुमि सक्द्या होनु।


तसेरि जब तमन दान दिन्छौ, तब धेकाउनाइलाइ बिगुल जन बजा, जसो कपटिले यहुदि सभाघरमी रे सडकमि मान्स बठेइ प्रसंसा पाउनाइ अद्दाहन। साँच्चि, म तमनलाइ भण्नउ, तिननले मान्सन बठेइ महिमा पाइ सक्या छन।


साँच्चि म तमनलाइ भण्नउ, तमनले बाचा अर्या सब कुरणी नतिरनज्याँ सम्म झेल बठेइ छाडिन्या हौनु।”


साँच्चि, म तमनलाइ भण्नउ पइ तमन जबान थ्या तमन आफइ कम्मर कसरन्थ्या पइ जा जान्या मन लागन्छ वाँ जान्थ्या घुमन्थ्या तर जब तमन बुढा हुन्छौ, पइ तमन आफ्ना हात फइलाउन्या हौ रे अर्खाले तमरो कम्मर कस्दिन्या छ रे जाँ तमन जान निको मान्नानौ वाँ लैजान्या हुन।”


तइ समय तमनले मलाइ केइ सोद्द्या होनु। साँच्चि, म तमनलाइ भण्नउ, तमनले पितालाइ मेरा नाउँमि जी मागला त्यो उनले तमनलाइ दिन्या छन। क्याकि तमन मेरा शिष्या हौ।


साँच्चि, म तमनलाइ भण्नउ, म मर्या पछा तमन रुन्या हौउ रे बिलाप अद्द्याहौउ, तर संसारका मान्सन रमाउन्या छन। जब तमन मलाइ जिउनो धेक्द्याछौ, तब तमरो सोक आनन्दमी बद्लिन्या हो।


साँच्चि, म तमनलाइ भण्नउ, जइले मलाइ बिश्वास अरन्छ, तइले मइले अर्या काम लगइ अरन्छ, रे तिन भण्ना ठुला काम अरन्छ, क्याकि म पिताका वाँ जान्ना छु।


येशूले उइलाइ जबाफ दियो, “कि तु मेरा निउति मद्द तयार छइ? साँच्चि, म तमनलाइ भण्नउ कि इसइ बिहान भाल्या बास्सा हइ पइल्ली तुइले मलाइ तीन बेर सम्म चिन्नइन भणबर इन्कार अद्दया हइ।”


साँच्चि, म तमनलाइ भण्नउ एक नौकर आफना मालिक भण्ना ठुलो हुनइन न त छान्या शिष्य पठाउन्या भण्ना ठुलो हुन्छ।


साँच्चि, म तमनलाइ भण्नउ, गउको दानो माटाइनि पडिबर मरेइन भण्या त्यो एकलोइ रन्छ। पइ त्यो मर्यो भण्या तइले भौत फल फलाउछ।


तबइकिलाइ येशूले आजी तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, म तेइ भेडाको ढोका हु। जइ बठेइ भेडा भितर पस्साहान।


“साँच्चि, म तमनलाइ भण्नउ, जो भेडा-गोठको ढोका बठेइ भितर पस्सइन, तर अर्खा बठेइ चडिबर पसन्छ, त्यो चोर रे डाँका हो,


येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ अब्राहाम जन्मनु भण्ना पइल्ली म थ्या।”


साँच्चि, म तमनलाइ भण्नउ, कसइले मेरा बचन पालन अरन्छ भण्या त्यो कभइ मद्द्या आथिन।”


येशूले तिननलाइ जबाफ दियो, “साँच्चि, म तमनलाइ भण्नउ जइले पाप अरन्छ त्यो पापको दास हो।


तब येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ तमनले म, मान्सको चेलोको शरीर खायानु रे रगत पियानु भण्या तमनसित अनन्त जीवन हुनइन।


साँच्चि, म तमनलाइ भण्नउ, “जइले ममि बिश्वास अरन्छ उइसित अनन्त जीवन छ।


तब येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ मोशाले तमनलाइ स्वर्ग बठेइ त्यो रोटा दिएइन तर मेरा पिताले स्वर्ग बठेइ साचो रोटी दिनाहान


येशूले तिनलाइ जबाफ दियो, “साँच्चि, म तमनलाइ भण्नउ तमन चिन्ह धेकिबर होइन तर रोटा खाइबर अगाया हुनाले मलाइ खोज्जा छौ।


साँच्चि, म तुलाइ भण्नउ, हाम जी जाण्नाउ त्यो भण्नाउ, रे हामले जी धेकिराइछौ तसइको गवाही दिनाउ, तर तमन हामरो गवाहीमी बिश्वास अद्दानु।


येशूले भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, कोइ पानी रे आत्मा बठेइ जन्मनइन भण्या तइले कभइ लगइ परमेश्वरको राज्यमि पस्स पाउन्या होइन।


येशूले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, कोइ नयाँ अरिबर जन्मनइन भण्या उइले परमेश्वरको राज्यको अनुभव अद्द सक्दइन”।


पइ उनले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, तमनले स्वर्ग उगड्या रे परमेश्वरका स्वर्गदुतलाइ म, मान्सको चेलो मल्तिर उकल्लाइ रे ओरल्लाइ धेक्दे हउ।”


येशूले तइलाइ भण्यो, “साँच्चि म तुलाइ भण्नउ, आजइ तु मसित स्वर्गमि हुन्या छइ।”


तब उनले तिननलाइ भण्यो, “साँच्चि म तमनलाइ भण्नउ, मेरा शिष्य बन्ना कि निउति रे परमेश्वरको राज्यको निउति घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि चेला चेली, कि जग्गा जमिन छाडन्छ,


साँच्चि म तमनलाइ भण्नउ, जइले परमेश्वरको राज्यलाइ नाना बालक जसइ ग्रहण अरन्छ, त्यो पक्‍का परमेश्वरको राज्यमि जान्या छ।”


हेर, तेरो घर उजाड भया छ। म तुलाइ भण्नउ, जब तुइले ‘धन्य हुन, परमप्रभुका नाउँमि आउन्या’ भण्नछइ, तब तुइले मलाइ दोसर्या धेक्द्या हइ।”


तिन नौकर धन्यका हुन, जइका मालिक घर आउन्ज्या तिननलाइ उनरो बाटो हेरिर्या भेटाउन्या हुन। साँच्चि म तमनलाइ भण्नउ, तइले आफइ नौकरका जसाइ लत्ता लाइबर तिननलाइ खानइ बस भणन्या हुन, रे आइबर तिनरो सेवा अद्दया हुन।


हो, म तमनलाइ भण्नउ, हाबिलको रगत बठेइ लैजाइबर, बेदि रे मन्दिरको पबित्र ठाँउको बिचइनी मारिया जकरिया सम्मका रगतको लेखा यइ पुस्ता बठेइ लिइन्या हो।


येशूले तइलाइ भण्यो, “साँच्चि, म तमलाइ भण्नउ कि इसइ रात दुइ बेर भाल्या बास्सा हइ पइल्ली तुइले मलाइ तीन बेर सम्म चिन्नइन भणन्या हइ।”


साँच्चि, म तमनलाइ भण्नउ, आजी म तइ समय सम्म कभइ अंगुरको रस पिउनइन, जबसम्म परमेश्वरका राज्यमा म नयाँ अंगुरको रस पिउनइन।”


जब उन बसिबर खाना खान्या बेला येशूले भण्यो, “साँच्चि, म तमनलाइ भणनउ कि तम जो मसित खानाइ खान्नाछौ, तम मध्ये एकले मलाइ दुसमनका वाँ पकडाउनालाइ सहयोग अद्द्या हो।”


साँच्चि, म तमलाइ भण्नउ, सारा संसारमी जाँ यो सुसमाचार प्रचार अरिन्या हो, तिनन यो भण्या हुन कि तइ स्वानीले जी अर्यो, रे मान्सन तइलाइ सम्जिन्या हुन।”


पइ येशूले आफना शिष्यालाइ आफना वाँ बोलाइबर भण्यो, “साँच्चि म तमलाइ भण्नउ, मन्दिरका भेटी-पात्रमि चडाउन्यामि हइ यइ गरिब बिधवाले और सबहइ बड्ताइ चडाइराइछ,


साँच्चि म तमलाइ भण्नउ, यदि कसइले आफना हृदयमि संका नअरिबर आफले भण्या कुरणी परमेश्वरले पुरा अद्दया हुन भणि बिश्वास अरिबर यइ डाङालाइ उखेलिबर तु समुद्रइनि झड भण्यो भण्या, परमेश्वरले तइका निउति तसोइ अरिदिन्या हुन।


येशूले शिष्यालाइ भण्यो, “साँच्चि म तमलाइ भण्नउ जइले मेरा शिष्य बन्ना कि निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाडन्छ, तइले यइ युगमि सतावट सित भौत चिज पाउन्छ रे आउन्या समयमि अनन्त जीवन पाउन्या छ।


साँच्चि म तमनलाइ भण्नउ, जइले परमेश्वरको राज्यलाइ नाना बालक जसइ ग्रहण अरन्छ, त्यो पक्‍का परमेश्वरको राज्यमि जान्या छ।”


जइले तम ख्रीष्टका हउ भणबर एक लोटा पानी देलो, म तमनलाइ भण्नउ परमेश्वरले पक्‍का तइ मान्सलाइ इनाम दिन्या हुन।”


आजी येशूले आफ्ना शिष्या रे भिडका मान्सलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला परमेश्वरको राज्य नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।”


उनरो अविश्वासका लाग्दा येशू निरास भया रे लामो सास फेरिबर उनले भण्यो, “यइ समयमि मान्सले चिन्ह खोजन्छ। साँच्चि, म तमलाइ भण्नउ, कि यइ समयका मान्सनलाइ केइ चिन्ह दिइन्या आथिन।”


यदि जइ ठाउँमि मान्सले तमरो स्वागत अद्दाइन्न रे तमले भण्या सुण्नाइन भण्या, ताँ बठेइ जान्या बेला आफ्नो तलियाको धुलो ट्ट्केइ दिया। यो उनलाइ चेतावानि दिनाइ निउति हो कि परमेश्वरका दण्डको भागिदार उन आफइ होउन।”


साँच्चि, म तमलाइ भण्नउ, “मान्सनको सब पाप रे परमेश्वरको निन्दा अर्या परमेश्वरले क्षमा अद्द्या हुन,


रे मइले तिननलाइ जबाफ दिन्या हु, “साँच्चि म तमनलाइ भण्नउ, कि जो लगइ तमनले तमरा नाना बिश्वासि भाइलाइ अर्यानु, त्यो तमनले मेरा निउति अर्यानु।


रे म, राजाले तिननलाइ जबाफ दिबर तिननलाइ भण्न्या हु, “साँच्चि म तमलाइ भणउ, तमनले इन सब मेरा शिष्या मध्ये सब भण्ना नानालाइ जी जति अर्या त्यो तमले मलाइ अर्या जसो हो।”


तर उनले जबाफ दिबर भण्यो, “साँच्चि म तमलाइ भण्नउ, म तमनलाइ चिन्नइन।


साँच्चि, म तमनलाइ भण्नउ, मालिकले तइलाइ आफ्नो जम्माइ सम्पतिमि जिम्मा दिन्छ।


तर उनले तिननलाइ भण्यो, “तमन यिन सब धेकन्छौ, होइन ब? साँच्चि, म तमनलाइ भण्नउ, एक ढुङामि अर्खो ढुङा रन्या आथिन, यिन ढुङ्गानमी हइ एक लगइ आफ्नो ठाउँमि हुन्या होइन।”


साँच्चि म तमलाइ भण्नउ, यिन सब हत्याको दण्ड इसइ पुस्तामी आइ पड्डे हो।”


आब यिन दुइ चेलामी हइ कइले बाको इच्छाको पालन अर्यो?” तिननले जबाफ दियो, “पइल्लिकाले।” येशूले तिननलाइ भण्यो, “साँच्चि म तमनलाइ भण्नउ, कर उठाउन्या रे बेश्या तमन भण्ना अगाडी परमेश्वरको राज्यमि पस्साहान।


येशूले जबाफ दिबर तिननसित भण्यो “साँच्चि म तमलाइ भण्नउ, यदि कसइले आफना हृदयमि संका अर्यानौ भण्या अन्जिरको रुखलाइ जी अरियो तत्ति मान्तर होइन येइ डाङालाइ उखेलिबर तु समुद्रइनि झड भण्यो भण्या, परमेश्वरले तइका निउति तसोइ अरिदिन्या हुन।


येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, तम जो मेरा पछा लागिरइछौ, नयाँ सृष्टिमि जब म, मान्सको चेलो आफ्ना महिमाको सिंहासनमि बसलो, तब तम लगइ बार सिंहासनमि बस्या हौ, रे इस्राएल देशका बार कुलमी इन्साफ अद्द्या हौ।


तब येशूले आफना शिष्यालाइ भण्यो “म साँच्चि भण्नउ, धनि मान्सलाइ स्वर्गको राज्यमि पस्स भौत असजि छ।


येशूले भण्यो, “साच्ची म तमनलाइ भणनउ, तमनले धर्तीमि जी बादन्छौ, त्यो स्वर्गमि बादिन्या हो। रे तमनले धर्तीमि जी फुकाउछौ त्यो स्वर्गमि फुकाइन्या हो।


रे भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, मन बदलिबर तमन नाना बालक जसा भयानु भण्या कभइ लगइ स्वर्गको राज्यमि पस्स पाउन्या होनु।


“साँच्चि, म तमनलाइ भण्नउ, स्वानी बठेइ जन्म्या मध्ये बप्तिस्मा-दिन्या यूहन्ना भण्न्ना महान और कोइ भया आथिन। पइलगइ स्वर्गको राज्यमि जो सब भण्न्ना नानो छ, त्यो यिन भण्न्ना महान हो।


जइले यिन नानामि हइ एकलाइ मेरो शिष्या माणिबर एक लोटा ठन्न पानी मान्तर भया लगइ पिनाइ देलो, म तमलाइ भण्नउ, परमेश्वरले पक्‍का तइ मान्सलाइ इनाम दिन्या हुन।


साँच्चि, म तमनलाइ भण्नउ, न्यायका दिनमि तइ सहरको दसा भण्ना बरु सदोम सहर रे गमोरा सहरको हालत बड्ता सइ सकीन्या हुन्या हो।”


येशूले तइकि कुरणी सुणिबर अचम्म माण्यो, रे उनरा पछा आउन्यालाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, मइले पुराइ इस्राएल देशमि इसो एक मान्स लगइ भेटेइन कि यो गैर-यहुदि जइले ममि इति ठुलो बिश्वास अरन्छ।


“जब तम बर्त बसन्छौ, तब कपटि अनार जन धेका। क्याकि मान्सनलाइ बर्त बस्या धेकाउनाइलाइ तिनन आफना मुख अनारा बनाउनाहान। साँच्चि म तमनलाइ भण्नउ, तिननले मान्सन बठेइ प्रसंसा पाइ सक्या छ।


रे उनले भण्यो, “साँच्चि म तमनलाइ भण्न्नउ, कोइलगइ अगमबक्तालाइ आफनाइ देस रे आफनाइ ठाउँमि मान्स सम्मान अद्दाइन्न।


Swiv nou:

Piblisite


Piblisite