Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 4:9 - डोटेली नयाँ करार

9 सैतानले येशूलाइ भण्यो, “यदि तमले घोप्टिबर मलाइ आराधना अर्यो भण्या, यिन जम्माइ चिज म तमलाइ दिन्या हु।”

Gade chapit la Kopi




मत्ती 4:9
21 Referans Kwoze  

रे यइ संसारका देब सैतानले तिनन अबिश्वासीका बुद्दीलाइ अन्धा बनाइ दिया छ। ताकि तिननले ख्रीष्टको महिमाको बारेमि सुसमाचार बठेइ आया ज्योति धेक्द जन सकुन, जइले परमेश्वर कसा छन भणीबर धेकाउन्छ।


जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।


रे उनले न्यायका बारेमि धेकाइ दिनाहान, क्याकि यइ संसारका सासक सैतानलाइ दण्ड आज्ञा भइ सक्या छ।


उ नयाँ बिश्वासि हुनु पड्डइन, नतित उइले घमण्ड अद्दया हो रे तसोइ सजाय पाउन्या हो जो सैतानले पायाथ्यो।


उनरा लत्ता रे दाइन तिङडामि “राजाका राजा रे प्रभुका प्रभुको” नाम छापिरइछ।


तमनसित कुरणी अद्दाइ मसित भौत समय आथिन, क्याकि यइ सन्सारको सासक सैतान आउनाछ रे तइले मलाइ केइ अद्द सक्दैन।


पिताले सब अधिकार उनराइ हातमि दिइराइछ रे उन परमेश्वर बठेइ आया हुन रे फर्किबर परमेश्वरका वाँ जान्या हुन भण्न्या कुरणी उनलाइ थाथ्यो।


यो परमेश्वरले संसारको मान्सनको न्याय अद्द्या बेला हो। आब यो बेला हो जब मइले यइ संसारमी राज्य अद्द्या सैतानको सक्तिलाइ नास अद्द्या हु।


रे भण्यो, यदि मइले उनलाइ तमरा हात पकोडाइदिया भण्या, मलाइ कि दिन्या हउ? तिननले तइलाइ चाँदीका तीस सिक्‍का दियो।


तब येशूले तइलाइ भण्यो, “सैतान, तु याँ हइ दुर जा! पबित्र सास्त्रमि लेखिरइछ, तुइले आफना प्रभु परमेश्वरको घोप्टिबर आराधना अर, रे उनरो मान्तरइ सेवा अर।”


Swiv nou:

Piblisite


Piblisite