7 येशूले तइलाइ भण्यो, “पबित्र सास्त्रमि इसो लगइ लेखिरइछ, ‘मान्सनले परमप्रभु आफना परमेश्वरको परिक्षा अददु पड्डइन।’”
हामले ख्रीष्टको परिक्षा अद्दु पड्डइन, जसेरि तिननमि हइ कतिले अर्यो, रे स्याप बठेइ मर्या।
ताँ तमरा पुर्खाले मलाइ नपत्तेइबर मेरो परिक्षा अर्यो, जबकि चालिस बर्ष सम्म मेरा अचम्मका काम धेक्याथ्यो।
तर पत्रुसले तइलाइ भण्यो, “तमले परमेश्वरका आत्माको परिक्षा अद्दाइ कसेरी मिलिबर सल्लाह अर्या? हेर, तेरा बैकान गाडड्यावाला ढोकालाइ छन रे तिननले तुलाइ बोकिबर बाइर लैजान्या हुन।”
तर येशूले भण्यो, पबित्र सास्त्रमि लेखिरइछ, “मान्स रोटाले मान्तरइ हइन, तर उ परमेश्वरले भण्याको हरेक बचन माणिबर बाँचन्छ।”
तब येशूले तइलाइ भण्यो, “सैतान, तु याँ हइ दुर जा! पबित्र सास्त्रमि लेखिरइछ, तुइले आफना प्रभु परमेश्वरको घोप्टिबर आराधना अर, रे उनरो मान्तरइ सेवा अर।”
येशूले तिनलाइ भण्यो, “कि तमनले कभइ पबित्र सास्त्र पढयानु? ‘ढुङालाइ घर बनाउन्याले रद्द अर्यो तेइ ढुङो घरको कुनाको सीर ढुङो भयो। यो परमप्रभु बठेइ आया हो, तर हामरा दृष्टिमि यो रहस्यमय छ।’”
रे तिननले उनलाइ भण्यो सुण्नाछौ यिनुन कि भण्ना छन? तब येशूले तिननलाइ भण्यो हाइ सुण्नार्याउ क्या तमनले पण्या आथिनौ, बालक रे ढुधे बालकको ओठ बठेइ तमले पुरा प्रसंसा निकालीराइछौ?
येशूले तइलाइ जबाफ दिइबर भण्यो, “यिसो भणिरइ छ, तुइले परमप्रभु आफ्ना परमेश्वरको परिक्षा जनअरेइ।”
तबइकिलाइ हामरो यहुदि कानुन रे रितको पालन अद्दाइकिलाइ यिन गैर-यहुदि बिश्वासीमि ठुलो भारि राखिबर क्याइ परमेश्वरको परिक्षा अर्न्छौ, जइलाइ न त हामरा पुर्खानले न त हामले बोक्द सक्या।