Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 4:3 - डोटेली नयाँ करार

3 तसइ बेला सैतानले येशूका वाँ आइबर भण्यो, “यदि तम परमेश्वरका चेला हौ भण्या, यिन ढुङालाइ रोटा होइजाउन भणि आज्ञा अरिबर साबित अर ताकि तम तिन रोटा खान सक।”

Gade chapit la Kopi




मत्ती 4:3
34 Referans Kwoze  

तबइकिलाइ तमनले कसेरी अरिराइछौ भणबर नथापाइबर म आब रनसक्दइन। परिक्षा अद्या सैतानले कसइ किसमले तमनलाइ परीक्षामि पाण्यो कि भणि रे हामरो परिश्रम व्यर्थै जालो कि भण्न्या डरले तमरो बिश्वास था पाउनाइलाइ मइले तिमोथीलाइ पठाए।


तमनले पाउन्या पिडा बठेइ जनडरा। सैतानले तमन मध्ये केइ जानालाइ मान्सन बठेइ पकोडन्छ रे तमरो जाँच अददाइलाइ तमनलाइ झेलमि पठाउनछ। तमले दस दिनकि निउति ठुलो समस्या अनुभव अद्द्या हौ। तर ममि बिश्वास अर्या हुनाले तमलाइ मारिया लगइ तमन कभइ हरेस जन खा, क्याकि म तमनलाइ अनन्त जीवन दिन्या हु, त्यो तमरो जितको पुरुस्कार हो।


तब परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “यिन मेरो प्यारो चेलो हुन, रे यिनसित म भौत खुशी छु।”


कोइलगइ व्यभिचारि अथवा अब्राहामको नाति एसाव जसोइ अधर्मि जन होउ, क्याकि उ जेठो चेलो थ्यो, रे उइलाइ बिसेस उत्तराधिकारी हुन्या अधिकार थ्यो। तर उइले जन्मसिद्द अधिकारको सम्मान अरेइन, तबइकिलाइ उइले आफ्नो कान्छो भाइ, याकुबलाइ एक छाक खानाइकी निउति आफ्नो जन्मसिद्द अधिकार समेत बेच्दियो।


पइ उतनजेइ तिनले दमस्कस सहरको यहुदि सभाघरमी येशूको प्रचार यिसेरी अर्यो, “प्रभु येशूइ परमेश्वरका चेलो हुन।”


आब सैतानले येशूलाइ पबित्र यरुशलेम सहरमि लइय्यो रे मन्दिरका टुप्पामि पुगाइबर उनलाइ भण्यो, “यदि तम परमेश्वरको चेला हौ भण्या याँ बठेइ तल्तिर फट्टक हाल।”


सैतानले उनरा वाँ आइबर भण्यो, “यदि तम परमेश्वरका चेला हौ भण्या, यिन ढुङालाइ रोटा होइजाउन भणि आज्ञा अर, ताकि तम तिन रोटा खान सक।”


नामि हुन्याले उनलाइ आराधना अर्यो, रे भण्यो, साँच्चि तम परमेश्वरका चेला रइछौ।


सिमोन पत्रुसले उत्तर दिइबर भण्यो, “तम ख्रीष्ट हौ, जिबित परमेश्वरको चेलो हौ।”


तर येशू चुप्प रया। यहुदि प्रधान पुजारिले उनलाइ भण्यो, “जिउना परमेश्वरको कसम खाइबर भण्नउ, हामलाइ भण, कि तु परमेश्वरको चेलो ख्रीष्ट हइ?”


यो सुसमाचार येशू ख्रीष्टको जीवनका बिसयमि सत्य काहानि हो। उन परमेश्वरका चेला हुन।


जब भूत लाग्या मान्सले येशूलाइ धेकन्थ्या, तब उनलाइ आदर अर्या धेकाउनाइलाइ उनरा अगाडी घोप्टो पण्नथ्या। यिसो भण्नाइ कला हालन्थ्या, “तम परमेश्वरका चेला हौ।”


रे कला हालिबर बोल्यो, “हे येशू, महान परमेश्वरका चेला, तम मेरो काममी क्याकि समस्या अददाछौ? परमेश्वरको नाउँमि मसित बाचा अर कि तम हामलाइ दु:ख दिन्या होनु!”


स्वर्गदुतले तइलाइ जबाफ दिइबर भण्यो, “पबित्र आत्मा तुमि आउन्याहुन, रे परमप्रधानका सक्तिको छायाँ तुमि पड्डया हो। तबइकिलाइ तु बठेइ जन्मयाको बालक पबित्र हुन्या हुन, रे उन परमेश्वरका चेलो भणिन्याहुन।


भौत मान्सन बठेइ भूत लगइ कला हाल्लाइ रे इसो भण्नाइ निकल्या, “तम परमेश्वरको चेलो हौ।” तर उनले तिनलाइ हकारिबर बोल्लइ दिएइन, क्याकि भूतले उन येशू ख्रीष्ट हुन भणि चिन्याथ्यो।


तब तिनन सबले भण्यो, “तसो भया, कि तु परमेश्वरको चेलो हइ?” उनले तिननलाइ उत्तर दियो, “तमनले भण्या, ‘म उइ हु’।”


मइले धेकिराइछु, रे म तमनलाइ साच्ची भण्नाछु, कि उनइ परमेश्वरको चेलो हुन”।


नथानेलले उनलाइ भण्यो, “गुरु, तम त परमेश्वरको चेलो हौ, तम इस्राएल देशका राजा हौ”।


यहुदि अगुवानले निको भया मान्सलाइ बाइर निकाल्दियो भण्नेइ कुरणी येशूले सुण्यो, रे तइलाइ भेटीबर भण्यो, “कि तुइले म, मान्सको चेलोमी बिश्वास अरन्छइ?”


तर इसो लेखिया छ, कि येशूइ परमेश्वरको चेलो ख्रीष्ट हुन भणबर तमन उनमी बिश्वास अद्द सक रे बिश्वास अरिबर उनरा नाउँमि अनन्त जीवन पाओस।


क्याकि सिलास, तिमोथी रे मइले तमरा बिचमि प्रचार अर्या परमेश्वरका चेलो येशू ख्रीष्ट झुटा थेइन। तर उनमी सदाइ सत्य मान्तर छ।


यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।


तबइकिलाइ स्वर्गमि गया परमेश्वरको चेलो येशूइ हुन। उन हाम सबइका माहान यहुदि प्रधान पुजारि हुन। तबइकिलाइ सब मान्सनका अगाडी ग्रहण अर्या बिश्वासलाइ थामिबर बलिया होउ।


जइले लगातार पाप अरन्छ त्यो सैतान बठेइ हो। क्याकि सैतान त सुरु बठेइ नइ पाप अद्दोइ आइरइछ। सैतानका काम नष्ट पाड्डाइलाइ नइ परमेश्वरका चेलो आया हुन।


Swiv nou:

Piblisite


Piblisite