14 यशैया अगमबक्ता बठेइ भण्या परमेश्वरको बचन यिसेरी पुरा भयो,
तिनन गइबर नासरत भण्न्या गाउँमी बस्या। यिसेरी अगमबक्ता बठेइ येशूका बारेमि बोल्या बचन पुरा भयो, तबइकिलाइ उनलाइ नासरत गाउँको बासिन्दा भणिन्छ।
उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”
म तमनलाइ भण्नउ, ‘उनलाइ अपराधिसित अपराधिका जसो ब्यबहार अरियो’ भणि पबित्र सास्त्रमि लेखियकि कुरणी ममि पुरा हुनुइ पणन्छ। हो, मेरा बारेमि लेखिया कुरणी साच्ची हुन्नाछ।”
तिनन राजा हेरोद नमरइय्याँ सम्म ताँइ बस्या। भौत पइल्ली होशे अगमबक्ता बठेइ परमेश्वरले भण्या बचन यिसेरी पुरा भयो, “मइले आफ्नो चेलो मिश्र देस हइ बोलाया।”
तइ पछा सब काम पुरा भयो भणि जाणिबर पबित्र सास्त्र साचो साबित होस भणि येशूले भण्यो, “मलाइ तिस लागी।”
तर तिनन काइ पबित्र सास्त्रमि लेखिरइछ ‘तिननले मलाइ बिनाकारण घृणा अर्यो।’ भणन्या बचन पुरा होउ भणबर यो भया हो।
तर अगमबक्ताका पबित्र सास्त्र पुरा होइजाउन भणि यिन सब हुनाइ आया हुन। तब सब शिष्या उनलाइ छाडिबर भाग्या।
तर तसो भया बठेइ यिन कुरणी यिसेरी हुनु पणन्छ भणि पबित्र सास्त्रमि लेखिया कुरणी कसेरी पुरा हुन्या हुन पइ?
यशैया अगमबक्ताले बोल्या अगमबाणी पुरा हुनाइलाइ यो होइरइथ्यो, “उन आफइले हामरा दुर्बलता लैय्या, रे हामरा रोग उठाइलैय्या।”
यशैया अगमबक्ता बठेइ येशूका जन्मको बारेमि परमेश्वर बोल्या बचन पुरा हुनाइलाइ यिन सब भया हुन। यशैयाले इसेरि लेख्यो,
येशू पइल्ली नासरत गाउँलाइ छाडिबर कफर्नहुम गाउँमी गया रे ताँइ बस्या। यो गाउँ गालील समुद्रका नजिक पणन्छ, जाँ जबुलून रे नप्तालीका गोत्र बसन्थ्या।
“तम मान्सन जो जबुलूनका गोत्रको अधिकारवालो क्षेत्रमी रे नप्तालीका गोत्रको अधिकारवालो क्षेत्रमी बसन्छौ, जो बाटामि गालील समुद्रका नजिक रे यर्दन नदिका पुर्व तिरका किनारमी पणन्छ। यिन गालील जिल्लाका इसा इलाका हुन जा भौत गैर-यहुदि मान्सन बसनथ्या।