Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 3:6 - डोटेली नयाँ करार

6 रे सबले आफ्ना पापमाणि लिया रे यर्दन नदिमी यूहन्ना बठेइ बप्तिस्मा लियो।

Gade chapit la Kopi




मत्ती 3:6
35 Referans Kwoze  

बिश्वास अद्द्यामि हइ भौत जाना आया रे आफले अर्या ननिका काम सबइ मान्सनका अगाडी स्वीकार अर्यो।


यदि हामले आफना पाप परमेश्वरका अगाडी स्वीकार अर्या भण्या उनले हामरा पाप क्षमा अरिदिनाहान, रे सब अधर्म बठेइ हामलाइ सुद्द पाणि दिनाहान, क्याकि उनले सदाइ आफले भण्या अनसार अददाहान रे सदाइ ठीक कुरणी मान्तर अददाहान।


क्याकि तिनन बाहिरि जीवनका नियममि मान्तर आधारित छन, अथवा खान्या, पिउन्या रे बिभिन्न बिधिका इसनान। परमेश्वरले मान्सनसित नयाँ करार बाद्या पछा मान्तर यो पुरा हुनु आवश्यक थ्यो।


“साँच्चि, तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनाइलाइ म तमनलाइ पानिले बप्तिस्मा दिन्नाछु तर म पछा आउन्या म भण्ना महान छन, जइका जुताका ताना खोलल्या लायको म आथिन। उनले तमनलाइ पबित्र आत्मा रे आगाले बप्तिस्मा दिन्या हुन।


रे तमनलाइ बप्तिस्माका बारेमि शिक्षा, कसइका हात राख्द्या काम, मर्या बठेइ जिउना हुन्या रे अनन्त दण्ड जसा कुरणीमि मान्तर लागीबर बिश्वासको जग आजी बसाउन्या और बरता शिक्षा चाइनइन।


जब तमरो बप्तिस्मा भयो, यइले धेकाउछ कि तमरो पापमय स्वभाव गाणिया जसेरि ख्रीष्ट गाणिया थ्या, रे तमन नयाँ स्वभावमि उठ्या जसेरि ख्रीष्ट मर्या बठेइ उठ्या। यो भयो क्याकि तमन यो बिश्वास अरन्छौ कि परमेश्वरले आफ्नो सक्ति बठेइ ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो।


हमरा सब पुर्खाले मरुभूमिमी बादलका खामा बठेइ सुरक्षा पाया अनुभव अर्यो रे खुट्टा कतिलगइ नभिजिबर लाल समुद्र तर्या। यो बप्तिस्मा भया, रे मोशाका शिष्या भया जसोइथ्यो।


आब क्याकि पख्दाछौ? उठ, रे बप्तिस्मा लिय, आफ्ना पापको क्षमा पाउनाकिलाइ उनरा नाउँ लिय।’”


तब प्रभुले भण्या त्यो बचन मलाइ याद आयो, ‘यूहन्नाले त पानिले बप्तिस्मा दियो, तर तमनले पबित्र आत्मामी बप्तिस्मा पाउन्या हौ।’


क्याकि यूहन्नाले त पानिले बप्तिस्मा दियो, तर अबका थोकाइ दिनमि परमेश्वरले तमनसित रनाइलाइ पबित्र आत्मा पठ्याउन्या हुन।”


तइ पछा यूहन्नाले तिन सबलाइ भण्यो, “म तमलाइ पानिले बप्तिस्मा दिनउ, तर एक जाना म भण्न्ना महान छन, जइका जुताको ताना खोल्ल लायकको म आथिन। उनले तमलाइ पबित्र आत्मा रे आगोले बप्तिस्मा दिन्या हुन।


यहुदिया जिल्ला रे यरुशलेम सहरका सब मान्सन निकलिबर यूहन्नाको प्रचार सुण्नालाइ तइ उजाड ठाउँमि गया। जाँ तिन सबले आफ्ना पाप माणि लिया, तइ पछा यूहन्नाले उनलाइ यर्दन नदिमी बप्तिस्मा दियो।


पुराना समयमि तिनरो मुक्ति अइल हामरो मुक्तिको उदाहरण हो, जब हामले बप्तिस्मा लिनाउ। हामले बप्तिस्मा लिन्या पानिले हामरो शरीर बठेइ फोहोर हटाउनइन, तर यो संकेत हो कि हामले परमेश्वर बठेइ माफि माग्याछौ, ताकि हामरो मन आब बिचलित जन होउ। हाम क्षमा पाउन सक्दाउ क्याकि येशू ख्रीष्ट मर्या बठेइ जिउना हुन्या हुन,


तबइकिलाइ तमन एक-अर्खाका सामने आफना-आफना पापलाइ स्वीकार अर, ताकि तमन निको हुन सक, रे एक-अर्खाका निउति प्रार्थना अर। धर्मिजनको प्रार्थना सक्तिशाली रे प्रभाबशाली हुन्छ।


उनले इस्राएल देशका भौत मान्सनलाइ तिनरा प्रभु परमेश्वरतिर फर्काउन्या हुन।


Swiv nou:

Piblisite


Piblisite