11 जब तिन स्वानिन येशूका शिष्यालाइ यो खबर दिनाइलाइ जन्नाथिन, कोइ चिहानको पहरा दिन्या सिपाइले सहरमि गइबर यहुदि मुख्य पुजारिनलाइ ताँ भया घटनाका बारेमि खबर दियो।
तिनरि डरले तिन पहरा दिन्या सिपाइन थरथर काम्या, रे मर्या जसा भया।
जब मुख्य पुजारिले, यहुदि मान्सनका अगुवासित भेट्यो, रे सल्लाह अर्यो। तिननले सिपाइलाइ भौत रुप्या घुस दिबर चिहान इसेरि खाली भयो भणि भण्न लायो,