9 तब यर्मिया अगमबक्ताले भण्याको बचन पुरा हुनाइलाइ इसो भयो। तिनले भण्यो, “उनकिलाइ इस्राएल देशका मान्सनले चाँदीका तीस सिक्का दिनाइलाइ सहमत भया,
यशैया अगमबक्ता बठेइ येशूका जन्मको बारेमि परमेश्वर बोल्या बचन पुरा हुनाइलाइ यिन सब भया हुन। यशैयाले इसेरि लेख्यो,
रे भण्यो, यदि मइले उनलाइ तमरा हात पकोडाइदिया भण्या, मलाइ कि दिन्या हउ? तिननले तइलाइ चाँदीका तीस सिक्का दियो।
इसेरि यर्मिया अगमबक्ता बठेइ परमेश्वरले भण्या बचन पुरा भयो,