57 आब साँज भया पछा योसेफ नाउँ भएका अरिमाथियाका एक जना धनि मान्स आया, तिन आफ लगइ येशूका शिष्या थ्या।
पइ पिलातस हाकिमका वाँ जाइबर येशूको शरीर माग्यो। तब शरीर दिइयोस भणि पिलातस हाकिमले हुकुम अर्यो।
रे उनरा बारेमि पबित्र सास्त्रमि लेखिया सब कुरणी पुरा अर्या पछा तिननले उनलाइ क्रुस बठेइ निकालिबर चिहानमि राख्यो।
जब यूहन्नाका शिष्याले यूहन्नालाइ मार्याको कुरणी सुण्यो तब तिन आइबर तइको लास उठाइबर चिहानमि लइजाइबर राख्यो।