47 जो मान्सन ताँ नजिक कल्लिय्या थ्या, तिननले यो सुण्यो रे नबुजिबर एक अर्खालाइ भण्न लाग्या, “सुण, यो त एलिया अगमबक्तालाइ आफ्ना मदत अद्दाइलाइ बोलाउन्नाछ!”
यदि तमन ग्रहण अद्दाइ इच्छा अरन्छौ, उन एलिया हुन जइ आउन्या अगमबाणी अर्याथ्यो।
तीन बजे तिर येशू ठुलो डाको छाडि इसो भण्न लाग्या इलोइ, इलोइ, लामा सबखथनी? अर्थात हे मेरा परमेश्वर, हे मेरा परमेश्वर तमले मलाइ क्याकि त्याग्या?
पइ उतन्जेइ तिन मध्ये एक जनाले दगुणिबर एक स्पन्ज लेयो रे तइमि सिर्का भर्यो रे तइ एक निङालोमि राखि उनलाइ पिनाइ दियो।