34 तब तिननले येशूलाइ गन्धरस नाउको औषधी मिसाया अंगुरको रस पिनाइलाइ दियो, तर उनले चाखिबर तइ पिन्या मन अरेन।
पइ सिपाइले येशूलाइ गन्धरस नाउको औषधी मिसाया अंगुरको रस पिनाइलाइ दियो, ताकि उनलाइ नदु:खउ। पइ येशूले त्यो पिउन माणेइन
पइ उतन्जेइ तिन मध्ये एक जनाले दगुणिबर एक स्पन्ज लेयो रे तइमि सिर्का भर्यो रे तइ एक निङालोमि राखि उनलाइ पिनाइ दियो।
जइले आफ्नो बिश्वास त्याग्नछ तिननलाइ आजी पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या स्थितिमि ल्याउन सकिनइन। तिननले एक बेर परमेश्वरको सत्यतालाइ था पायो रे स्वर्ग बठेइ बरदान पायो रे तिननले और बिश्वासीनले पाया जसेरि पबित्र आत्मा पाया छन।