तमन जो मेरा प्यारा बालक जसाइ छौ, तमनले पाप जन अर भणबर म तमनलाइ यिन कुरणी लेख्दाछु। तर कसइ मान्सले पाप अरन्छ भण्या लगइ पिता परमेश्वरसित हामरो सहयोग अद्द्या एक जाना छन रे जइले हामरो पाप क्षमा अद्दाइलाइ बिन्ति अरन्छ, त्यो मान्स येशू ख्रीष्ट हुन, जो परमेश्वर अगाडी पूरारुपमी ठीक छन।
तर पावलले भण्यो, “म सम्राटको न्याय अद्द्या ठाउँका अगाडी कल्लीरइछु, ठीक ताँ छु जाँ एक रोम सहरको मान्सका रुपमि मेरो न्याय हुनु पणन्छ। यहुदि मान्सनलाइ मइले केइ खराब अर्या आथिन, त्यो हजूरलाइ नीकेरि थाइछ।