Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 26:65 - डोटेली नयाँ करार

65 यहुदि प्रधान पुजारिले येशूले भण्या कुरणी सुणबर रिसले आफना लत्ता चिरिबर भण्यो, “हामलाइ कोइ साक्षि चाइनइन! तमनले उइले परमेश्वरको बिरुद्दमि निन्दा अर्याको सुणिहाल्या। यइमि तम सबैको निर्णय कि छ?”

Gade chapit la Kopi




मत्ती 26:65
12 Referans Kwoze  

जब म परमेश्वरको चेलो हु भणनौ तर तमन मलाइ क्याइ भण्न्छौ, कि म परमेश्वरको बिरुद्द निन्दा अद्दाछु? म तेइ हु जइलाइ परमेश्वरले अलग अर्यो रे यइ संसारमी पठायो।


यहुदि अगुवानले उनलाइ जबाफ दियो, “ठुला अचम्मका कामका निउति हाम तुलाइ ढुङाले हाण्नाइन, तर परमेश्वरको बिरुद्द निन्दा अर्या हुनाले, तु मान्स होइबर लगइ आफइलाइ परमेश्वर हु भणि क्याकि भणन्छइ।”


मोशाको कानुन सिकाउन्यावलामि हइ कसइ कसइले आपसमी भण्यो, “यिन परमेश्वरको बिरुद्दमि निन्दा अद्दा छन।”


तब छान्या शिष्याले अर्थात बारनाबास रे पावलले यो कुरणी सुण्या पछा तिनन भौत दुःखी भइबर तिननले आफना लत्ता आफइ चिर्यो रे कला हालिबर मान्सनका बिचइनि गया रे भण्यो,


तब मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुहले प्रश्न अद्द पस्या, “परमेश्वरको बिरुद्दमि निन्दा अदद्या यो को हो? पाप त परमेश्वरले मान्तर क्षमा अद्द सक्दाहान।”


Swiv nou:

Piblisite


Piblisite