Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 26:64 - डोटेली नयाँ करार

64 येशूले तिनलाइ भण्यो, “तमइले भणि हाल्या। रे पइलगइ म तमनलाइ भण्नउ, आब यइ पछा तमले म, मान्सको चेलोलाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आउन्नारया धेक्द्या हो।”

Gade chapit la Kopi




मत्ती 26:64
26 Referans Kwoze  

येशूले भण्यो, “हो म हु: तमले म, मान्सको चेलालाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आइरयाका धेक्द्या हो।”


उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


ध्यान दिबर सुण, उन बादलसित आउन्ना छन, रे सबले उनलाइ धेक्द्या हुन। तिननले लगइ जइले उनलाइ भालाले घोच्यो, रे उनलाइ मार्यो। पृथ्बीका सब मान्सन बिलाप अद्दया हुन जब तिननले उनलाइ धेक्द्या हुन। हो यो इसोइ हुन्या हो। आमेन।


हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।


तइ पछा म, मान्सको चेलोलाइ सक्ति रे महा महिमासित बादलमि आइरया तिनन धेक्द्या हुन।


तब म, मान्सको चेलाको चिन्ह अग्गासमी धेका पड्डया हुन, रे धर्तिका सब जाति बिलाप अद्दया हुन, रे तिननले मान्सको चेलोलाइ अग्गासका बादलमि सक्ति रे ठुलो महिमासित आउन्नारया धेक्द्या हुन।


तब उनलाइ पकोडाइ दिन्या यहूदाले सोध्यो, “गुरुज्यू, कि त्यो म हु?” उनले तइलाइ भण्यो, तु आफइ भण्नाछइ।


जब म, मान्सको चेलो आजी आउन्या हु, म महिमामि आउन्या हु रे सारा स्वर्गदुत आफ्नो सित ल्याउन्या हु। रे म महिमामय सिंहासनमि बसिबर सब मान्सनको न्याय अद्दया हु।


क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


रे मइले एक ठुलो सेतो सिंहासन, रे तइमि बसिर्यालाइ धेक्या। धर्ति रे अग्गास उनरा उपस्थिति बठेइ भागिबर गया, रे कसइले धर्ति रे अग्गासलाइ आजी धेकेइन।


क्याकि प्रभु येशू स्वयम आज्ञाको ठुलो गर्जनसित, प्रधान स्वर्गदुतको आवाज रे परमेश्वरका तुरहिको आवाजसित स्वर्ग बठेइ ओल्लया हुन, रे ख्रीष्टमी मर्या बिश्वासि पइल्ली जिउना हुन्या हुन।


तिननले भण्यो, “गालील जिल्लाका मान्सन हो, तमन क्याकि अगगाश तिर हेद्दाइ कलिरइछौ? यिनइ येशू, जइलाइ परमेश्वरले तमन बठेइ स्वर्गमि लैया, अइल जसेरि तमनले उनलाइ स्वर्गमि गया धेक्या, ठीक तसेरि उन आजी दोसर्या आउन्याहुन।”


पिलातस हाकिमले येशूलाइ सोध्यो, “कि तम यहुदि मान्सनका राजा हउ?” येशूले जबाफ दियो, “म राजा हु भणि तम आफइ भणन्छौ। मेरो जन्म रे यइ संसारमी यइ उइले आया हु कि म सत्यका बारेमि सिकाउन सकौ। सत्यको पालन अद्या जति मेरा कुरणी सुणनाहान।”


तब तिनन सबले भण्यो, “तसो भया, कि तु परमेश्वरको चेलो हइ?” उनले तिननलाइ उत्तर दियो, “तमनले भण्या, ‘म उइ हु’।”


येशू हाकिमका अगाडी कल्लिया रे तिनले येशूलाइ सोध्यो, “कि तम यहुदिका राजा हौ?” येशूले जबाफ दियो, “जसो तम भण्नाछौ तसोइ हो।”


तब तमन क्याइ बिश्वासि साथीको न्याय अरन्छौ? अथवा बिश्वासि साथीलाइ क्याकि तुच्छ माणन्छौ? याद अर कि हाम सबको न्याय परमेश्वरले अद्द्या हुन।


येशूले तइलाइ भण्यो, “स्यालका गुफा रे अग्गासका चडाचुडिका घोल हुनाहान, तर म, मान्सको चेलाका निउति त सिनाइलाइ घर लगइ आथिन।”


साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला म, मान्सको चेलोलाइ परमेश्वरको राज्यमि नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।


परमप्रभुले मेरा प्रभुलाइ भण्यो, तु मेरा दाइन हाततिर बस, जबसम्म म तेरा शत्तुरलाइ तेरा खुट्टाका पइताला तल्तिर राख्दइन।


तब येशूले तिनरा वाँ आइबर भण्यो, “स्वर्ग रे धर्तिको सारा अधिकार मलाइ दिराइछ।


तर आब म, मान्सको चेलो परमेश्वरका दाइन तिर सम्मान सित बस्स्या हो।


Swiv nou:

Piblisite


Piblisite