54 तर तसो भया बठेइ यिन कुरणी यिसेरी हुनु पणन्छ भणि पबित्र सास्त्रमि लेखिया कुरणी कसेरी पुरा हुन्या हुन पइ?
म, मान्सको चेलो मद्द्या हु क्याकि यो पबित्र सास्त्रमि लेखिरइछ पइ तइ मान्सलाइ ठुलो सजाय हुन्या हो जइले मलाइ पकडाउनालाइ दुस्मनलाइ मदत अरन्छ। त्यो मान्स त कभइ नजन्म्या भया निको हुनेइथ्यो।”
“भाइन हो, पबित्र सास्त्रमि भौत समय पइल्ली राजा दाउद बठेइ यहूदाको बारेमि भविष्यवाणी अर्याथ्यो। जो येशूलाइ पक्ड्या मान्सनको अगुवाइ अद्द्या मान्स बन्यो। यो जरुरी थ्यो कि यहूदाको बारेमि पबित्र आत्माले बोल्या कुरा पुरा हौ।
रे तमन जाणन्छौ कि पबित्र सास्त्र बदल्लु सक्दाहान। तबइकिलाइ यदि परमेश्वरको मान्सका अगुवान भणिया छन भण्या,
येशूले तिनलाइ भण्यो, “कि तमनले कभइ पबित्र सास्त्र पढयानु? ‘ढुङालाइ घर बनाउन्याले रद्द अर्यो तेइ ढुङो घरको कुनाको सीर ढुङो भयो। यो परमप्रभु बठेइ आया हो, तर हामरा दृष्टिमि यो रहस्यमय छ।’”