51 येशूका संग हुन्यामि हइ एकले हात तानिबर आफ्नो तरबार निकाल्यो, रे प्रधान पुजारिका दासलाइ तरबार हाणिबर एक कान काटदियो।
क्याकि हामरा युद्दका हातहतियार संसारका होइन, तर किल्ला नास अद्द्या परमेश्वरको सामर्थी हातहतियार हुन।
येशूले जबाफ दियो, “मेरो राज्य यइ संसारको होइन मेरो राज्य यइ संसारको हुनो हो तम यहुदि अगुवानका हात बठेइ पकोडिनेइ थेइन। मलाइ पछ्याउन्याले मेरी निउति झगडा अद्देइथ्या तर आब मेरो राज्य यइ संसारको होइन।”
पइ उनरा नज्जिकैका एक जाना शिष्यले यहुदि प्रधान पुजारिका दासलाइ तरबारले हाणिबर एक कान काटदियो।
पत्रुसले उनलाइ भण्यो, “यदि मइले तमसित मद्दु पण्या लगइ म तमलाइ चिनैइन भणबर कभइ भण्न्या आथिन” इसेरि सब शिष्याले एकै कुरणी भण्यो।
तर फर्किबर उनले तिननलाइ डाँठ्यो।