46 उठ, हाम जाउ रे! मलाइ पकडाउनाइ निउति जो मदत अद्दा छ, त्यो याँ आउन्ना छ!”
तर पावलले जबाफ दियो, “तमन क्याइ यिसेरी रोइबर मेरो मनलाइ छ्याउ छ्याउ पाड्डाछौ? क्याकि प्रभु येशूका नाउँकि निउति बादिबर झेलमि पड्डु मान्तर होइन, तर प्रभुकि निउति यरुशलेम सहरमि मददु लगइ तयार छु।”
तर म पितालाइ प्रेम अद्दउ, रे जसो पिताले मलाइ आज्ञा अरिराइछ तेइ अनसार अद्दउ भणि यइ संसारका मान्सनले जाँणउ। उठ, आब हाम याँ बठेइ जानाउ।”
तर मेरा अगाडी भयानक कष्ट छ, जो मइले लिनु पड्या छ। त्यो कष्ट पुरा नहुन्ज्या म भौत दुःखित छु!
जब उनरो स्वर्ग जान्या दिन नजिकै हुन्ज्या उनले यरुशलेम सहर जान्या अठोट अर्यो।
उनले तिननलाइ भण्यो, “मइले दु:ख पाउनाइ रे मद्दा हइ अगाडी यो निस्तार काजबारको भोज तमनसित खान्या ठुलो मन अरिराइथ्या,
तब उनले शिष्याका वाँ आइबर तिननलाइ भण्यो, “आब सिरउ रे आराम अर। आब भौत भयो! बेला आइयो म, मान्सको चेलोलाइ धोका दिइबर पापी मान्सनका हातमि पकोडिना हो।
जब येशू बोल्ला बोल्लाइ बार शिष्यमि हइ यहूदा आयो,। तइसित यहुदि मुख्य पुजारि रे यहुदि मान्सनका अगुवाले पठाया एक ठुलो भिड तरबार रे लठ्ठी लेइबर आया।
उठ, हाम जानाउ! जो मलाइ पकडाउनाइ निउति मदत अद्दा छ, त्यो याँ आउन्ना छ!”
तर हेर, जइ मान्सले मसित आफ्नो रोटो हामरा थालमि चोपिराइछ,
पत्रुसले पछाडी फर्किबर हेर्नज्या एक जानो शिष्यालाइ पछाडी-पछाडी आउन्नार्या धेक्यो, जइलाइ येशूले प्रेम अरन्थ्या। यिनइले बसाइतकको खाना खान्या बेला येशूका छातिमि लधरिबर सोद्याथ्यो, “प्रभु, तमलाइ पकडाइ दिन्या को हो?”