तर जसेरि सैतान स्यापका रुपमि आफना चलाकिले पइल्ली आइमाइ हव्वालाइ छल्यो, तसेरि तमरा बिचारले छ्लल्या हो रे तमनले ख्रीष्टको आदरमि आफ्नो पुरा रे सुद्द भक्ति अद्द छाड्डया हौ भणबर मलाइ डर लाग्या छ।
आब दुइ दिन पछा निस्तार काजबार रे अखमिरी रोटिको काजबार सुरु हुन्नाथ्यो, यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावालाले कसेरी येशूलाइ गोप्यमी पकड्डाउ रे माद्दाउ भणि मौका खोज्जाथ्या।