31 तब येशूले तिननलाइ भण्यो, आज रात मेरा उइले तमन पछाडी सद्दया हउ। क्याकि यिसो लेखिरइछ, म ग्वालालाइ हाँण्नउ रे बगालका भेडा जाँ सक्कैइ छरबट्टिन्या हुन।
हेर, समय आउनाछ, साँच्चीमि आइय्यो, जब तमन छाडिबर आफना ठाउँमि जान्छौ रे मलाइ एकलोइ छाडन्छौ। पइलगइ म एकलो आथिन, क्याकि पिता मसित छन।
धन्य हो त्यो, जइले ममि बाधाको कारण पाउनइन।”
तर अगमबक्ताका पबित्र सास्त्र पुरा होइजाउन भणि यिन सब हुनाइ आया हुन। तब सब शिष्या उनलाइ छाडिबर भाग्या।
म, मान्सको चेलो मद्द्या हु क्याकि यो पबित्र सास्त्रमि लेखिरइछ पइ तइ मान्सलाइ ठुलो सजाय हुन्या हो जइले मलाइ पकडाउनालाइ दुस्मनलाइ मदत अरन्छ। त्यो मान्स त कभइ नजन्म्या भया निको हुनेइथ्यो।”