25 तब उनलाइ पकोडाइ दिन्या यहूदाले सोध्यो, “गुरुज्यू, कि त्यो म हु?” उनले तइलाइ भण्यो, तु आफइ भण्नाछइ।
येशूले तिनलाइ भण्यो, “तमइले भणि हाल्या। रे पइलगइ म तमनलाइ भण्नउ, आब यइ पछा तमले म, मान्सको चेलोलाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आउन्नारया धेक्द्या हो।”
येशू हाकिमका अगाडी कल्लिया रे तिनले येशूलाइ सोध्यो, “कि तम यहुदिका राजा हौ?” येशूले जबाफ दियो, “जसो तम भण्नाछौ तसोइ हो।”
पिलातस हाकिमले येशूलाइ सोध्यो, “कि तम यहुदि मान्सनका राजा हउ?” येशूले जबाफ दियो, “म राजा हु भणि तम आफइ भणन्छौ। मेरो जन्म रे यइ संसारमी यइ उइले आया हु कि म सत्यका बारेमि सिकाउन सकौ। सत्यको पालन अद्या जति मेरा कुरणी सुणनाहान।”
तब तिनन सबले भण्यो, “तसो भया, कि तु परमेश्वरको चेलो हइ?” उनले तिननलाइ उत्तर दियो, “तमनले भण्या, ‘म उइ हु’।”
उतन्जेइ येशूका वाँ गयो रे, “गुरु जी!” भणबर यहूदाले येशूलाइ अंगालो हाल्यो रे भात्ति खायो।
रे मान्सनले बजारमि मान दिइबर अबिबादन अरेको मन पणउनाहान। तिननले यहुदि सभाघरमी मुख्य ठाउँ रे भोजमि आदरको ठाउँ बस्साइलाइ मन पढाउनाहान।
तर तम ‘गुरु’ जन भण, क्याकि तमरा गुरु एक मातर छन, रे तम सब भाइन जसाइ बराबर छौ।
तब बार शिष्यामि हइ एक जाना यहूदा इस्करियोत भण्न्या यहुदि मुख्य पुजारिनका वाँ गयो,
इसइ बेला शिष्याले उनलाइ यिसो भणबर बिन्ति अद्द पस्या, “गुरु, खानाइ खा।”