Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 26:18 - डोटेली नयाँ करार

18 उनले भण्यो, “सहरमि एक जाना मान्सका वाँ जा, रे तइलाइ भण, गुरु जी भण्नाहान कि त्यो व्यवस्थित पाउना कोठा काँ छ जा म लगइ आफना शिष्यासित निस्तार काजबारको भोज खान्या हु?”

Gade chapit la Kopi




मत्ती 26:18
18 Referans Kwoze  

येशूले तिननलाइ भण्यो, “मेरो ठीक समय आजी आया आथिन, तर तमरा निउति त सब समय ठीक छ।


येशूले यिन कुरणी आफ्ना शिष्यालाइ भणि सक्या पछा येशूले स्वर्गतिर आँखा उठाइबर भण्यो, “हे पिता, बेला आइय्यो, म, तमरो चेलोको महिमा प्रकट अर, ताकि म, चेलाले तमरो महिमा प्रकट अरु।


निस्तार काजबार अगाडी जब येशूले यइ संसार बठेइ बिदा लिन्या बेला रे पिताका वाँ फर्किबर जान्या बेला आइयो भणि था पाइबर आफना शिष्यालाइ पुरा मनले प्रेम अरन्थ्या।


तबइकिलाइ यहुदि अगुवानले येशूलाइ पकोड्डाइ खोज्यो, तर कसइले उनमी हात हालेइन, क्याकि उनलाइ माद्दया समय आजी आया थेइन।


तमन यइ काजबारमि आस। म यइ काजबारमि जानैन, क्याकि मेरो बेला आँजइ पुरा भया आथिन।


येशूले तिननलाइ भण्यो, “म, मान्सको चेलोको महिमा हुन्या बेला पुगिरइछ।


म दिन दिनइ तमसित मन्दिरमि बसिबर शिक्षा दिन्थ्या, रे तमले मलाइ पकोडेइ पकोड्यान। तर आब तमरो समय हो, रे अन्धकारको सक्ति यइ हो।”


इति भणबर त्यो निगइ, रे आफ्नि बैनि मरियमलाइ बोलाइबर खुसुक्‍क भणि, “गुरुज्यू, पुग्ग्या, रे तुलाइ बोलाउन्ना छन।”


जब येशू तइ आइमाइसित कुरणी अद्दाथ्या यहुदि सभाघरको सासक याइरसका घर बठेइ मान्स आया रे भण्यो, “तमरि चेली त मरिगइन गुरुजीलाइ आब क्याकि दु:ख दिन्नाछौ?”


तमनलाइ था छ, अबको दुइ दिन पछा निस्तार काजबार आउन्या हो, रे म, मान्सको चेलो क्रुसमि टाँङिनाइ पकोडिन्या हु।


तमनलाइ कसइले ‘मालिक’ जनभणउ, क्याकि तमरा एक मातर मालिक ख्रीष्ट हुन।


तर तम ‘गुरु’ जन भण, क्याकि तमरा गुरु एक मातर छन, रे तम सब भाइन जसाइ बराबर छौ।


कसइले तमनलाइ केइ भणि हाल्यो भण्या हामरा प्रभुलाइ यइको खाँचो पडिरइछ, रे उनले छिटाइ फर्काइ दिन्या हुन भणि भणदिया।


येशूले तिनलाइ भण्यो, “मरियम!” तिन पछा फर्किन रे उनलाइ हिब्रु भासामि भण्यो, “रब्बोनी”, अर्थात “गुरुज्यू”


उतन्जेइ येशूका वाँ गयो रे, “गुरु जी!” भणबर यहूदाले येशूलाइ अंगालो हाल्यो रे भात्ति खायो।


तब येशूका दुइ शिष्या सहरतिर आया रे येशूले भण्या जसोइ पायो पइ तिननले ताँ निस्तार काजबारको भोज तयार अर्यो।


Swiv nou:

Piblisite


Piblisite