47 साँच्चि, म तमनलाइ भण्नउ, मालिकले तइलाइ आफ्नो जम्माइ सम्पतिमि जिम्मा दिन्छ।
मालिकले तइलाइ भण्यो, “स्याबास असल रे बिश्वासि नौकर! तुइले कम सिक्कालाइ समालि। आब म तुलाइ भौत कुरणीको जिम्मा दिनउ। तु आफना मालिकका खुशिमि सहभागी हो।”
तिन नौकर धन्यका हुन, जइका मालिक घर आउन्ज्या तिननलाइ उनरो बाटो हेरिर्या भेटाउन्या हुन। साँच्चि म तमनलाइ भण्नउ, तइले आफइ नौकरका जसाइ लत्ता लाइबर तिननलाइ खानइ बस भणन्या हुन, रे आइबर तिनरो सेवा अद्दया हुन।
साँच्चि म तमनलाइ भण्नउ, तइले उइलाइ आफ्नो जम्माइ सम्पतिमि अधिकार दिन्या हो।
जइ मान्सनले दुष्टका सक्तिलाइ परास्त अरन्छ, तिननले म बठेइ यिन सब आशिस पाउन्या हुन रे म तिनरा परमेश्वर हुन्या हुँ, रे त्यो मेरो चेलो हुन्या हो।
जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन मसित मेरा सिंहासनमि बस्या हुन जसेरि मइले जित्या रे मेरा पितासित उनरा सिंहासनमि बस्या।
यदि हामले उनरी निउति दुःख भोग्या भण्या हाम उनसित राजाकि जसेरि सासन अद्दया हु। तर यदि हामले उनलाइ जाण्नाउ भणबर इन्कार अर्या भण्या उनले लगइ भण्या हुन कि हाम उनरा होइन।
तइले उइलाइ भण्यो, स्याबास असल नौकर, तु थोक्काइ चिजमि बिश्वासि भइ, तुइले दस सहरमि अधिकार पाउन्या हइ।
जब येशू ख्रीष्ट फर्कि आउन्याहुन, जो हामरो मुख्य ग्वाला हुन, तब तमनलाइ एक सुन्दर मुकुट दिन्या हुन, जइको चमक कभइ कम हुन्या आथिन।
कसइले मेरो सेवा अरन्छ भण्या, शिष्या हुनाइलाइ मेरा पछा लाग्दु पणन्छ, रे म जाँ छु, मेरो सेवक लगइ ताँइ हुन्या हो, कसइले मेरो सेवा अरन्छ भण्या पिताले तइको कदर अद्द्या हुन।
त्यो नौकर धन्य हो, जइलाइ मालिक आउन्ज्या तसोइ अर्या भिटन्छ।
तर यदि तइ दुष्ट नौकरले मेरा मालिक ब्यालो अद्दाहन भणि मनमि सोचि,