34 साँच्चि, म तमलाइ भण्नउ, अइल बस्या कोइ मान्स पक्का रुपमि यिन सब कुरणी पुरा हुनज्या सम्म मद्द्या होइन।
साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला म, मान्सको चेलोलाइ परमेश्वरको राज्यमि नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।
साँच्चि म तमलाइ भण्नउ, यिन सब हत्याको दण्ड इसइ पुस्तामी आइ पड्डे हो।”
संसार सुरु बठेइ सब अगमबक्ता रगतको लेखा यइ पुस्तासित लिइन्या हो।
तब त्यो भूत जान्छ, रे आफ भण्ना बड्ता दुष्ट और सात भूतलाइ आफसित ल्याउछ, रे तिनन मान्सनका भित्तर पसिबर बसाहान, छाड्डीबार तइ मान्सनको हालत पइल्लिको भण्ना झिक खराब हुन्छ। येइ दुष्ट मान्सनका पुस्तालाइ लगइ इसोइ हुन्या हो।”
जब तिनले तमनलाइ एक सहरमि सताउनाहान तब अर्खा सहरमि भाग्या। क्याकि साँच्चि म तमनलाइ भण्नउ, म, मान्सको चेलो आउना हइ पइलि तमन कसइ रितिले इस्राएल देशका सब सहर घुमि सक्द्या होनु।