23 तइ बेला यदि कसइले तमलाइ हेर, ख्रीष्ट याँ छन! कि हेर ताँ छन! भण्यो भण्या, तम बिश्वास जन अर्या।
उनले भण्यो, “होस अर, कि कसइले तमलाइ भ्रममि जन पाडउ। भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्याहुन, रे तिननले भण्नाहान, म खिष्ट हु, रे बेला नजिकै आइरइछ, भणबर भण्न्या हुन। तिनरा पछा तमन जनलाग।
तइ बेला यदि कसइले तमलाइ, हेर, ख्रीष्ट याँ छन! कि हेर ताँ छन! भण्यो भण्या, तम बिश्वास जन अर्या।
म आफ्ना पिता परमेश्वरको अधिकार लेइबर आया छु रे तमन मलाइ स्वीकार अद्दान। तर आफनोइ अधिकार लेइबर आउन्यालाइ तमनले स्वीकार अरन्छौ।
तर कप्तानले पावलकि कुरणी माणेइन, तर जहाज चलाउन्या रे जहाजका मालिककि कुरणी माण्यो।