Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 24:14 - डोटेली नयाँ करार

14 रे परमेश्वरका राज्यको सुसमाचारका बारेमि संसारका सब जातिमी प्रचार अरिन्या हो, ताकि सब जातिकी निउति स्वीकार अद्दाइ मौका हुन्या हो। तइ पछा संसारको अन्त्य आउन्या हो।

Gade chapit la Kopi




मत्ती 24:14
29 Referans Kwoze  

पइ मइले अर्खो स्वर्गदुत अग्गास उड्डारया लगइ धेक्या। तइ स्वर्गदुतले सुसमाचार ल्यायो जो सदाइकि निउति अपरिवर्तित रहन्छ, उइले संसारमी, हरेक जाति, कुल, देस, रे भासा बोलल्या मान्सनलाइ प्रचार अर्यो।


तर म भणनउ, कि यहुदि मान्सनले पक्‍कालगइ ख्रीष्टका बारेमि सन्देश सुण्या छन, क्याकि यो पबित्र सास्त्रमि लेख्या छ, तिनरो बचन सारा संसार भरि पुगिरइछ, रे तिनरा बचन संसारका सब ठाउँमि पुगिरइछ।


रे यरुशलेम सहर बठेइ सुरु अरिबर सब जातिलाइ उनरा नाउँमि पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या रे पाप क्षमाको प्रचार हुनु पणन्छ।


तमन ख्रीष्टका बिश्वासमि अटल रे स्थिर हुनु पणन्छ, जसो एक घरको जग पखानमि बनाया हुन्छ, रे सुसमाचारमि बिश्वास अर्या हुनाले अइल तमनसित भया आसा जन छाड्ड। यो सुसमाचार संसारमी भया सब मान्सनलाइ प्रचार अरिया हो, रे म, पावल यो सुसमाचार प्रचार अद्य सेवक बन्या हु।


स्वर्गको राज्य नजिक आइरइछ, भण्नाइ प्रचार अर।


तइ पछा येशू रे उनरा शिष्या गालील जिल्लाका भौत सहर रे गाउँ बठेइ गया। तिनन यहुदि सभाघरमी सिकाउनाइ, परमेश्वरको राज्यको सुसमाचार प्रचार अद्दाइ रे सब किसिमका रोग रे दुर्बलता निको अद्दाइ गया।


यो सुसमाचार तमरा वाँ आया छ रे सारा संसारमी फइलिरइछ रे यइले भौत मान्सनको जीवन बदेलिबर फलदाइ होइरइछ। जसेरि परमेश्वरको अचम्मको अनुग्रहका बारेमि सत्य सुसमाचार तमनले सुण्या रे बुज्या दिन बठेइ यइले तमरो जीवन बदलिया छ।


तमले लडाइका हल्ला नजिकै सुणन्या हौ रे लडाइका बारेमि टाढाको समाचार सुणन्या हौ। घबराया जन, क्याकि इसा घटना हुनु जरुरि छ तर संसारको अन्त छिट्टाइ त हुनइन।


तइ पछा येशू तिनरा यहुदि सभाघरमी सिकाउनाइ, परमेश्वरको राज्यको सुसमाचार सुणाउनाइ, रे मान्सनमि लाग्या सब किसिमका रोग रे दुर्बलता निका बनाउनाइ सारा गालील जिल्ला भरि घुम्या।


तर तिननले पावल रे सिलासलाइ फेला पाड्ड नसकिबर तिननले यासोन रे कसइ कसइ भाइनलाइ सहरका हाकिमका वाँ यिसो भणबर जोरले बोल्लाइ घसेरिबर लेयो, “यिन मान्सन जइले संसारका सब ठाउँमि दु:ख दिराइछ, यिन याँ लगइ पुग्या।”


कष्ट भोगन्ज्या धिरज राख्द्या मेरो सन्देशकिलाइ तमनले पालन अर्या, तबइकिलाइ म तमनलाइ सुरक्षित राख्दउ। यो परिक्षणको समय यइ संसारका सब मान्सनमि आउन्या हो।


आब हेर, म जाण्नउ कि तमनमि हइ जइ जइलाइ मइले हरेक ठाउँमि परमेश्वरको राज्यका बारेमि प्रचार अर्या, तमन मलाइ आजी कभइ धेक्द्या होनु।


येशू मन्दिर छाडिबर जैतुन डाङामि बसन्ज्या शिष्याले एकान्तमी आइबर सोध्यो, “हामलाइ भण, यिन कुरणी कब हुन्या हुन, रे तमरो आगमन रे यइ युगका अन्तको चिनो कि हुन्या हो?”


तिन भूतसित अचम्मका कामका अद्द्या क्षमता थ्यो रे तिननले यइ संसारका सब देशमि सासन अद्द्यालाइ जम्मा अर्यो ताकि उइको ठुलो दिनमि तिनन प्रभु परमेश्वर सर्वसक्तिमानको बिरुद्दमि लड्डाइलाइ जान सकुन।


सैतानले उनलाइ एक उच्चा ठाउँमि लइजाइबर एकै बेरमि धर्तिका जम्माइ राज्य धेकायो।


स्वर्गमि जानु भण्ना पइलि, उनले आफ्नो छान्या शिष्यालाइ पबित्र आत्माको सायता बठेइ तिननलाइ आज्ञा दिइबर उन परमेश्वर बठेइ स्वर्गमि उचालिया।


तिननमि हइ अगाबस नाउँ भया एक जाना भबिष्यवक्ता कल्लिबर सारा संसारमी ठुलो अनिकाल पड्डाइ बटिरइछ भण्न्या पबित्र आत्मा बठेइ भविष्यवाणी बोल्यो। त्यो अनिकाल सम्राट क्लौडियसको सासनकालमि पड्यो।


आजी म तमनलाइ भणनउ, धर्तीमि तमनमि हइ दुइ जाना केइ कुरणीमि सहमत होइबर केइ माग्या भण्या, त्यो स्वर्गका मेरा पिता बठेइ तमरि निउति हुन्या हो।


तिन दिनमि सम्राट अगस्टसले आफ्नो सारा रोमी साम्राज्यमि जनगणना लिय भण्न्या हुकुम जारि अर्यो।


रे संसारका सब जातिमी, तम रे और जइले मलाइ बिश्वास अददाहान, तिननले संसारको अन्त हुनाहइ पइल्ली सब मान्सलाइ सुसमाचार सुणाउनु पड्डया हो।


क्याकि उनले एक दिन तोकिराइछ, जइ दिन उनले आफइले छान्या एक जाना मान्स बठेइ न्यायसित इन्साफ अद्द्या हुन। उनलाइ सब मान्सनको न्याय अद्द्या अधिकार दिइराइछ, भण्न्या सपुत सब मान्सनलाइ दिय भणबर परमेश्वरले उनलाइ मर्या बठेइ जिउनो बनायो।


तबइकिलाइ हामरो काम मान्तर होइन, तर महान देबी आर्तेमिसको मन्दिर लगइ हेला हुन्या हो, पइ एसिया प्रदेस रे संसार भरिका मान्सनले माणेका महान देबी अर्टेमिसको आराधना अद्द लगइ बन्द हुन्या हो।”


जब परमेश्वरले आफना पइला चेलोलाइ संसारमी पठायो तब उनले भण्यो, “सबइ स्वर्गदुतले उनरो आराधना अददु पणन्छ।”


हामले कुरणी अद्दाइ आया तइ आउन्या संसारलाइ परमेश्वरले स्वर्गदुतका अधिनमी राखेइन तर प्रभु येशूको अधिनमी राख्यो।।


Swiv nou:

Piblisite


Piblisite