बिचार अर, कि पिता परमेश्वरले हामलाइ कति भौत प्रेम अरिराइछ। साच्ची, हाम परमेश्वरका सन्तान हौ! तर यइ संसारका मान्सनले हामलाइ चिन्नैन कि हाम परमेश्वरका सन्तान हउ। क्याकि यइ संसारका मान्सनले पिता परमेश्वरलाइ चिन्नाइन।
रे हामरा शारीरिक बाले लगइ हामलाइ अनुशासनमि राख्यो, रे हामले तिनरो आदर अददाउ। तबइकिलाइ हामरा आत्मिक बाका अधिनमी बस्सु झिक भौत महत्वपूर्ण छ, ताकि हामले अनन्त जीवन पाउन सकु।