Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 23:8 - डोटेली नयाँ करार

8 तर तम ‘गुरु’ जन भण, क्याकि तमरा गुरु एक मातर छन, रे तम सब भाइन जसाइ बराबर छौ।

Gade chapit la Kopi




मत्ती 23:8
34 Referans Kwoze  

बिश्वासि भाइन हो, तमनमि हइ भौत जाना परमेश्वरको बचनका शिक्षक जन होउ। क्याकि तमन जाणन्छौ कि हाम शिक्षा दिन्यावालानको न्याय और भण्ना झिक कठोर हुन्या हो।


रे सासक जसइ तमरो जिम्मामि दिया मान्सनमि हुकम जनचला, तर तिनरा निउति असल उदाहरण हौ।


तर तमनले ममि बिश्वास अद्द जन छाडउ भणबर मइले तमरा निउति प्रार्थना अर्या, रे तुइले परमेश्वरतिर फर्क्या पछा तेरा भाइनलाइ स्थिर अरा।”


तमनलाइ कसइले ‘मालिक’ जनभणउ, क्याकि तमरा एक मातर मालिक ख्रीष्ट हुन।


तिन बोल्ला बोल्लाइ एक चम्किलो बादलले तिननलाइ ढाक्दियो, तइ पछा बादल बठेइ एक इसो आवाज आयो “यिन मेरा प्यारा चेलो हुन, जइसित म भौत खुशी छु, इनरि कुरणी सुण।”


म यूहन्ना, तमरो साथी बिश्वासि, हाम सब येशू ख्रीष्टको राज्यका भाग हौ, रे हाम सबइ दुःख कष्ट भोग्दाउ रे येशूका लाग्दा धीरजी भइबर सनु पणन्छ। परमेश्वरको बचन रे येशू ख्रीष्टको गवाहिका खातिर म पत्मोस भण्न्या टापुमि थ्या।


तर तिनले मलाइ भण्यो, “मेरो उपासना जन अर। यिन परमेश्वर हुनु जइको तमनले आराधना अददु पणन्छ। क्याकि म लगइ तमइ जसो एक सेवक रे तमरा संगि बिश्वासि अगमबक्ता, रे यइ किताबमी भया बचन पालन अद्द्या सब भाइन जसोइ हुँ।”


जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।


उनइ सब बिश्वासि परिबारका बा हुन, जो स्वर्ग रे पृथ्बीमि छन।


क्याकि हाम आफ्नो प्रचार अद्दाइन, तर येशू ख्रीष्टइ प्रभु हुन भणन्या कुरणी प्रचार अद्दाउ। रे हाम येशूका खातिर तमरा सेवक हौ।


तमरो बिश्वासमि हाम अधिकार जमाउन चाहानाइन, तर तमरा आनन्दकी निउति तमनसित मिलिबर काम अद्दाउ। क्याकि आफ्नो बिश्वासमि तमन स्थिर छौ।


उतन्जेइ येशूका वाँ गयो रे, “गुरु जी!” भणबर यहूदाले येशूलाइ अंगालो हाल्यो रे भात्ति खायो।


शिष्या आफना गुरु जसो रे नौकर आफना मालिक जसो हुनु भौत छ। यदि तिननले आफना मालिकसित ननिको ब्यबहार अद्दान रे उइलाइ सैतान भण्नाहान भण्या, तिननले उइका नौकरसित झिक कति बड्ता ननिको ब्यबहार अद्दान।


रे मान्सनले बजारमि मान दिइबर अबिबादन अरेको मन पणउनाहान। तिननले यहुदि सभाघरमी मुख्य ठाउँ रे भोजमि आदरको ठाउँ बस्साइलाइ मन पढाउनाहान।


तब उनलाइ पकोडाइ दिन्या यहूदाले सोध्यो, “गुरुज्यू, कि त्यो म हु?” उनले तइलाइ भण्यो, तु आफइ भण्नाछइ।


पत्रुसले येशूलाइ भण्यो, “गुरु, हामलाइ याँ रहनु उचित छ रे हाम तिन बासस्थान बनाउ एक तमरि निउति, एक मोशाकि निउति, रे एक एलियाकी निउति।”


येशूले तइलाइ भण्यो, “तु कि चहान्छइ, म तेरा निउति कि अरु?” तइ काना मान्सले उनलाइ भण्यो, “गुरु म दृष्टि पाँउ।”


पत्रुसले अन्जिरको रुखका बारेमि येशूले भण्या कुरणी सम्ज्यो, रे तइले येशूलाइ भण्यो, “गुरु हेर, तमले श्राप दिया अन्जिरको रुख त जडाइ बठेइ सुक्या रइछ।”


रे जब यहूदा आयो त्यो उतन्जेइ येशूका वाँ गयो रे भण्यो, “गुरु जी!” यहूदाले येशूलाइ अंगालो हाल्यो रे भात्ति खायो।


येशूले फर्किबर तक्यो, रे तिननलाइ पछा-पछा आउन्नारया धेकिबर तिननलाइ सोध्यो, “तमन कि खोज्जा छौ?” तिननले उनलाइ भण्यो, “रब्बी (जइको अर्थ हो गुरुज्यू), तम काँ बसन्छौ?”


नथानेलले उनलाइ भण्यो, “गुरु, तम त परमेश्वरको चेलो हौ, तम इस्राएल देशका राजा हौ”।


निकोदेमस रात येशूका वाँ आइबर उनलाइ भण्यो, “गुरुज्यू, हाम जाण्नाउ कि परमेश्वरले तमलाइ हामलाइ सिकाउनाइ पठया हो, क्याकि परमेश्वर संङइनि भएइन भण्या तमले अर्या यिन चिन्ह कोइलगइ अद्द सक्दइन”।


रे यूहन्नाका शिष्या आइबर तिननले भण्यो, “गुरुज्यू, जो मान्स यर्दन नदिको पुर्वतिर तमसित थ्यो, रे जइका बारेमि तमले भणिराइथ्या, हेद्दा, उन बप्तिस्मा दिन्ना छन, रे सब उनरा वाँ जान्नाछन”।


इसइ बेला शिष्याले उनलाइ यिसो भणबर बिन्ति अद्द पस्या, “गुरु, खानाइ खा।”


पइ जब शिष्याले येशूलाइ समुद्रका पारिबटा भेट्यो पइ तिननले भण्यो, “गुरु जी, तम याँ कन्ज्याँ आया?”


उनरा शिष्याले येशूलाइ सोध्यो, “गुरु, यो मान्स क्याइ अन्धा जन्म्यो? यइका पापका लाग्दा कि, यइका इजा-बाका पापका लाग्दा?”


शिष्याले भण्यो, “गुरु, भर्खरइ मान्तर यहुदि अगुवानले तमलाइ ढुङाले हाण्नाइ बटिरइथ्या, रे आजी तम ताँइ जान्ना छौ?”


येशूले तिनलाइ भण्यो, “मरियम!” तिन पछा फर्किन रे उनलाइ हिब्रु भासामि भण्यो, “रब्बोनी”, अर्थात “गुरुज्यू”


आब उ तमरो दास मान्तरइ होइन, दास भण्ना बडता तमरो प्यारो बिश्वासि भाइ हो। म उइलाइ भौत प्रेम अद्दउ, तर तमनले उइलाइ तइ भण्ना बड्ता प्रेम अददु पणन्छ क्याकि उ एक मान्स, रे ख्रीष्टमी तमरो भाइ लगइ हो।


Swiv nou:

Piblisite


Piblisite