7 रे मान्सनले बजारमि मान दिइबर अबिबादन अरेको मन पणउनाहान। तिननले यहुदि सभाघरमी मुख्य ठाउँ रे भोजमि आदरको ठाउँ बस्साइलाइ मन पढाउनाहान।
येशूले फर्किबर तक्यो, रे तिननलाइ पछा-पछा आउन्नारया धेकिबर तिननलाइ सोध्यो, “तमन कि खोज्जा छौ?” तिननले उनलाइ भण्यो, “रब्बी (जइको अर्थ हो गुरुज्यू), तम काँ बसन्छौ?”
नथानेलले उनलाइ भण्यो, “गुरु, तम त परमेश्वरको चेलो हौ, तम इस्राएल देशका राजा हौ”।
येशूले तिनलाइ भण्यो, “मरियम!” तिन पछा फर्किन रे उनलाइ हिब्रु भासामि भण्यो, “रब्बोनी”, अर्थात “गुरुज्यू”
पइ जब शिष्याले येशूलाइ समुद्रका पारिबटा भेट्यो पइ तिननले भण्यो, “गुरु जी, तम याँ कन्ज्याँ आया?”
रे यूहन्नाका शिष्या आइबर तिननले भण्यो, “गुरुज्यू, जो मान्स यर्दन नदिको पुर्वतिर तमसित थ्यो, रे जइका बारेमि तमले भणिराइथ्या, हेद्दा, उन बप्तिस्मा दिन्ना छन, रे सब उनरा वाँ जान्नाछन”।
निकोदेमस रात येशूका वाँ आइबर उनलाइ भण्यो, “गुरुज्यू, हाम जाण्नाउ कि परमेश्वरले तमलाइ हामलाइ सिकाउनाइ पठया हो, क्याकि परमेश्वर संङइनि भएइन भण्या तमले अर्या यिन चिन्ह कोइलगइ अद्द सक्दइन”।
येशूले तइलाइ भण्यो, “तु कि चहान्छइ, म तेरा निउति कि अरु?” तइ काना मान्सले उनलाइ भण्यो, “गुरु म दृष्टि पाँउ।”
पत्रुसले येशूलाइ भण्यो, “गुरु, हामलाइ याँ रहनु उचित छ रे हाम तिन बासस्थान बनाउ एक तमरि निउति, एक मोशाकि निउति, रे एक एलियाकी निउति।”
तर तम ‘गुरु’ जन भण, क्याकि तमरा गुरु एक मातर छन, रे तम सब भाइन जसाइ बराबर छौ।
आब यइ पुस्ता तुलना म कि सित अरुँ? यो त बजारमि ना-न्नाना केटाकेटिले खेल्या जसो हो। केइ केटाकेटिले आफ्ना साथिनलाइ बोलाइबर भण्नाहान,
तब उनलाइ पकोडाइ दिन्या यहूदाले सोध्यो, “गुरुज्यू, कि त्यो म हु?” उनले तइलाइ भण्यो, तु आफइ भण्नाछइ।
उतन्जेइ येशूका वाँ गयो रे, “गुरु जी!” भणबर यहूदाले येशूलाइ अंगालो हाल्यो रे भात्ति खायो।
पत्रुसले अन्जिरको रुखका बारेमि येशूले भण्या कुरणी सम्ज्यो, रे तइले येशूलाइ भण्यो, “गुरु हेर, तमले श्राप दिया अन्जिरको रुख त जडाइ बठेइ सुक्या रइछ।”
येशूले आफना शिक्षामि भण्यो, “मोशाको कानुन सिकाउन्यावाला धेकि होशियार रर्या, तिनन मान्सनलाइ धेकाउनाइलाइ सार्वजनिक ठाउँमि लामा रे महंगो लत्ता लाउनाइ मन पणउनाहान, रे मान्सनले बजारमि मान दिइबर अबिबादन अर्या मन पणउनाहान।
रे जब यहूदा आयो त्यो उतन्जेइ येशूका वाँ गयो रे भण्यो, “गुरु जी!” यहूदाले येशूलाइ अंगालो हाल्यो रे भात्ति खायो।
तमन फरिसि मान्सन भयानक समस्यामि पड्डया हौ! क्याकि तमन यहुदि सभाघरमी मुख्य ठाउँ रे मान्सनले बजारमि मान दिइबर अबिबादन अर्या मन पडाउन्छौ।
इसइ बेला शिष्याले उनलाइ यिसो भणबर बिन्ति अद्द पस्या, “गुरु, खानाइ खा।”
उनरा शिष्याले येशूलाइ सोध्यो, “गुरु, यो मान्स क्याइ अन्धा जन्म्यो? यइका पापका लाग्दा कि, यइका इजा-बाका पापका लाग्दा?”
शिष्याले भण्यो, “गुरु, भर्खरइ मान्तर यहुदि अगुवानले तमलाइ ढुङाले हाण्नाइ बटिरइथ्या, रे आजी तम ताँइ जान्ना छौ?”