मत्ती 23:4 - डोटेली नयाँ करार4 हो, तिनन भौत नियम बनाउनाहान जो मान्सनले माण्न कठीन हुन्छ। तर तिनन आफइले बनाया नियम माण्न कोशिस लगइ अद्दाइन्न। Gade chapit la |
“तमन भयानक समस्यामि छौ! तमन मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो, कपटि! क्याकि तमन पदम, सुप रे जिराको दशांश दिन्छौ, तर मोशाको कानुनका गहकिला बिषय अर्थात न्याय, दया रे बिश्वसनियताको इन्कार अर्न्छौ। तमनले दशांश दिन्या काम अद्दु पड्ड्या थ्यो, पइ तिन गहकिला बिसयको इन्कार नअददु पड्ड्या थ्यो।