10 तमनलाइ कसइले ‘मालिक’ जनभणउ, क्याकि तमरा एक मातर मालिक ख्रीष्ट हुन।
तर तम ‘गुरु’ जन भण, क्याकि तमरा गुरु एक मातर छन, रे तम सब भाइन जसाइ बराबर छौ।
तमन आफ्ना बालाइ छाडिबर पृथ्बीमि कसइलाइ पिताको पद दिबर आदर जन अर, क्याकि तमरा एकइ पिता छन जो स्वर्गमि छन।
तमन मध्ये जो सब भण्ना ठुलो छ, त्यो तमरो सेवक हुन्या हो।
उनले भण्यो, “सहरमि एक जाना मान्सका वाँ जा, रे तइलाइ भण, गुरु जी भण्नाहान कि त्यो व्यवस्थित पाउना कोठा काँ छ जा म लगइ आफना शिष्यासित निस्तार काजबारको भोज खान्या हु?”
मान्सनले फरक फरक किसमले सेवा अद्द सक्न्छ, तर सब मान्सनले एकइ प्रभुलाइ सेवा अददाहान।