7 जब राजाले यो सुण्यो रे रिसायो, रे आफना फौज पठाइबर तिन हत्यारालाइ नास अर्यो, रे तिनरा सहरमि आगो लायो।
तर म तिनरो राजा भया नचाहान्या मेरा तिन शत्तुरलाइ याँ ल्यास, रे तिननलाइ मेराइ साम्नेइ मार।
तिनन तरबारले मारिन्या हुन, रे राष्टमि कैदी बनाइबर लैजान्या हुन। गैर-यहुदिको समय पुरा नहुन्ज्या सम्म तिननले यरुशलेम सहरलाइ खुट्टा तल्तिर चेपिबर राख्द्या हुन।
गैर-यहुदिको उद्दार नहोस भणबर तिननसित बोल्लाइ हामलाइ रोक्दाहान। तिननले पापमि पाप थपदाहान जबसम्म अन्त्यमि परमेश्वरले तिननलाइ दण्ड दिनाइन्न। रे आब अन्त्यमि पक्कालगइ परमेश्वर तिननसित रिसाया छन रे दण्ड दिन्ना छन।
तब यहुदिया जिल्लामि हुन्या पहाड तिर भागुन। सहर भितर हुन्या बाइर भागिबर जाउन, रे बाइर गाँउ हुन्या सहर भितर जन पसुन।
औरले तइका नौकरलाइ समाइबर तिननसित दुर्ब्यहार अर्यो रे तिननलाइ मारिदियो।
तब तइले आफना नौकरलाइ भण्यो, “ब्याको भोज तयार छ, तर निउतारु आउनाइलाइ योग्य भयइन।