Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 22:44 - डोटेली नयाँ करार

44 परमप्रभुले मेरा प्रभुलाइ भण्यो, तु मेरा दाइन हाततिर बस, जबसम्म म तेरा शत्तुरलाइ तेरा खुट्टाका पइताला तल्तिर राख्दइन।

Gade chapit la Kopi




मत्ती 22:44
20 Referans Kwoze  

परमेश्वरले आजी कभइ कसइ स्वर्गदुतलाइ इसो भणेइन, “तु मेरा दाइँन हाततिर सम्मानका ठाउँमि बस, जबसम्म म तेरा शत्तुरलाइ तेरा बसमि ल्याउनइन।”


क्याकि परमेश्वरले पुरा रुपमि शत्तुरलाइ नहाराया सम्म ख्रीष्टले त्यो राज्यमि सासन अददु पणन्छ।


उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।


तब मइले घोड सवार रे तइका सेनाका बिरुद्दमि युद्द अददाइ राक्षस, पृथ्बीका राजा रे तिनरा सेना जम्मा भया धेक्या।


क्याकि म मेरा प्रभु येशू ख्रीष्टलाइ जाण्न चाहानउ जो सब चिज भण्ना बहुमुल्य छन। म सब कुरणीलाइ बेकारका माण्नौ। जइकि निउति सब कुरणी छाडया छु, रे तिन सबलाइ फोहर कुरणी जसाइ बेकार माण्नउ, ताकि म पूरा रुपमी ख्रीष्टको हुन सकु।


म कोरिन्थ सहरमि भया परमेश्वरका मण्डलिलाइ लेख्दाछु, जइलाइ उनले येशू ख्रीष्टसित एक बनाइबर आफना मान्सनका रुपमि अलग अर्या छन, रे उनरा पबित्र जन हुनाइ बोलाया छन। उनले हामरा प्रभु येशू ख्रीष्टलाइ प्रार्थना अद्द्या सब ठाउँका मान्सनलाइ पबित्र बनाया जसेरि तमनलाइ लगइ पबित्र बनाया छन, क्याकि उन हाम सबइका प्रभु हुन।


थोमाले उनलाइ भण्यो, “हे मेरा प्रभु हे मेरा परमेश्वर!”


तर म तिनरो राजा भया नचाहान्या मेरा तिन शत्तुरलाइ याँ ल्यास, रे तिननलाइ मेराइ साम्नेइ मार।


यदि राजा दाउदले उइलाइ प्रभु भणन्छ भण्या, “उन कसेरी राजा दाउदका बंसज भया?”


येशूले तिनलाइ भण्यो, “तमइले भणि हाल्या। रे पइलगइ म तमनलाइ भण्नउ, आब यइ पछा तमले म, मान्सको चेलोलाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आउन्नारया धेक्द्या हो।”


जब येशूले आफ्ना शिष्यालाइ यिन सब कुरणी भणि सक्यो, तब परमेश्वरले येशूलाइ स्वर्गमि उठायो, रे उन परमेश्वरका दाइन तिर सम्मान सित बस्या।


Swiv nou:

Piblisite


Piblisite