4 आजी तइले और नौकरलाइ यिसो भणि पठायो, “निउतारुलाइ भण, हेर, मइले मेरो भोज तयार बनाइराइछु, मेरा गोरु रे मोटा-मोटा पसु भोजकिलाइ मार्या छु, रे सब चिज तयार छन। ब्याका भोजमि आस।”
तर पावल रे बारनाबासइले साहास अरिबर भण्यो, “परमेश्वरको बचन सब भण्ना पइल्ली तमनलाइ सुणाउन आवश्यक थ्यो। तमनले यइलाइ अस्वीकार अरिबर आफइलाइ अनन्त जीवनको अयोग्य बनाया हुनाले हाम आब गैर-यहुदि मान्सनका वाँ जानाउ।
आजी उनले पइल्लिका भण्ना बड्ता नौकर पठायो तर आजी अदिया बनाउन्यावाला खेतालाले उसोइ ब्यबहार धेकायो।
परमेश्वरले आफनो चेलोलाइ लगइ आफ्ना निउति बाकि राखेइन, तर हाम सबकि निउति उनलाइ सत्तुरका हातमि दिदियो, रे पक्कालगइ उनले बाचा अर्या सब थोक उनरा अनुग्रहका लाग्दा हामलाइ दिन्या हुन।
तर पबित्र आत्मा आया पछा तमनले सक्ति पाउन्या हौ, रे तमन यरुशलेम सहर, सारा यहुदिया जिल्ला, सामरिया जिल्ला रे बाकि रया सब संसारका मान्सनलाइ मेरा बारेमि बताउन्या हौ।”
उइले आफना नौकरलाइ भोज खान्या बेलामि निम्त्यारालाइ यिसो भण्नाइ पठायो, ‘आस, आब सब चिज तयार छ।’
तब तइले आफना नौकरलाइ भण्यो, “ब्याको भोज तयार छ, तर निउतारु आउनाइलाइ योग्य भयइन।
तर तिननले बेवास्ता अरिबर एक आफना खेततिर, अर्खो आफना बयापार तिर लाग्यो।