21 तिननले उनलाइ भण्यो, सम्राटको। तब उनले तिननलाइ भण्यो, तबइकिलाइ जी सम्राटका हुन, सम्राटलाइ दिय, रे जी परमेश्वरका हुन, परमेश्वरलाइ दिय।
तबइकिलाइ सासकलाइ तिद्दु पड्ड्या कर तिनन हरेकलाइ तिर: कर तिद्दु पड्ड्यालाइ कर, महसुल तिद्दु पड्ड्यालाइ महसुल, आदर अद्दु पड्ड्यालाइ आदर रे इज्जत अद्दु पड्ड्यालाइ इज्जत अर।
तर पत्रुस रे यूहन्नाले तिननलाइ जबाफ दियो, “परमेश्वरकि कुरणी सुण्नु भण्ना तमरि कुरणी सुण्नु परमेश्वरका नजरमि ठीक हो कि होइन तमन आफइ बिचार अर।
उनले तइलाइ भण्यो, तुइले परमप्रभु आफना परमेश्वरलाइ आफना सारा हृदयले, रे आफना सारा प्राणले, रे आफना सारा समजले प्रेम अर।
तिननले उनलाइ इसो भणबर दोस लाउन पस्या, “यइ मान्सले हामरा मान्सनलाइ रोमी सरकारका बिरुद्दमि बहकाउन्नारया हामले भेट्या। यइले सम्राटलाइ कर तिद्द बठेइ हामलाइ रोकन्छ, आफइलाइ ‘म ख्रीष्ट, एक राजा हु’ भणि भणन्छ।”
पइ पत्रुस रे येशू ख्रीष्टका छान्या शिष्याले भण्यो, “हामले मान्सनको होइन तर परमेश्वरको आज्ञा पालना अद्दुइ पणन्छ।
तब येशूले तइलाइ भण्यो, “सैतान, तु याँ हइ दुर जा! पबित्र सास्त्रमि लेखिरइछ, तुइले आफना प्रभु परमेश्वरको घोप्टिबर आराधना अर, रे उनरो मान्तरइ सेवा अर।”
उनले तिननलाइ भण्यो, यो चित्र कइको हो, रे कइको नाउँ खोपिरइछ?
तब येशूले तिननलाइ भण्यो, “सम्राटका चिज सम्राटलाइ दिय, रे परमेश्वरका चिज परमेश्वरलाइ।” रे तिननले त्यो कुरणी सुणिबर अचम्म माण्यो।
उनले तिननलाइ भण्यो, “तबइकिलाइ जी सम्राटका हुन सम्राटलाइ दिय, रे जी परमेश्वरका हुन परमेश्वरलाइ दिय।”