कि एक मान्सले तिन चार जिउना प्राणि बिच बठेइ बोल्या जसो मइले सुण्या, “एक दिनको द्याणी मान्तर एक किलो धान किन्नाइ ठिक्क छ, रे तीन किलो गउँ लगइ एक दिनको द्याणी हुन्छ, तर तेल रे अंगुरको रसको मोल बदलिन्या होइन।”
उनले भण्यो, “हजुर तिद्दाहान।” पइ उन घर भित्तर पस्या पछा येशूले पइल्ली उनलाइ भणि हाल्यो, “सिमोन तेरो कि बिचार छ? पृथ्बीका राजानले महसुल रे कर कै बठेइ लिनाहान? आफना शिष्या बठेइ कि अर्खा बठेइ?”