यिन झुटा शिक्षक सुकि सक्या पानीका मुहान जसाइ हुन। तिनन त्वाँला जसाइ बिना कामका छन, जइलाइ पानी पड्डाइ अगाडी सक्तिशाली बतासले उडाइबर लइजान्छ। परमेश्वरले तिनरि निउति एक ठाउँ तयार अर्याछ, त्यो पुरा अनारो छ।
प्रभुले तिननलाइ आफना उपस्थिति बठेइ निकाल दिन्या हुन रे तिननलाइ उनरो माहान सक्ति उनरो सम्मानमि अनुभव अद्ददिन्या होइन्न। रे उनले तिननलाइ बिनासको अनन्त दण्ड दिन्या हुन।
तर जी लगइ फोहोर भया अथवा खराब काम अद्द्या वाँ झुट बोल्लया, तिननलाइ पक्कालगइ प्रवेश अददाइ अनुमति थेइन। यइमि प्रवेश अद्द सक्द्या, तिन मान्सन हुन जइको नाउ थुमाका तइ किताबमी लेखिया छ, जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ।
याद अर कि कसेरी प्रभुले तिन दुतलाइ सजाय दियो जइले आफ्नो अधिकारको ठीक प्रयोग अरेइन तर तिननले तिननलाइ दिया पद त्याग्यो। प्रभुले तइ महान दिनमि तिन दुतलाइ न्याय अददाइ निउति कसइले तोड्ड नसक्द्या साङलाले बाँधिबर अनन्त दण्डकि निउति अन्धकारको ठाउँमि राख्या छ।
साँच्चि, म तमनलाइ भण्नउ पइ तमन जबान थ्या तमन आफइ कम्मर कसरन्थ्या पइ जा जान्या मन लागन्छ वाँ जान्थ्या घुमन्थ्या तर जब तमन बुढा हुन्छौ, पइ तमन आफ्ना हात फइलाउन्या हौ रे अर्खाले तमरो कम्मर कस्दिन्या छ रे जाँ तमन जान निको मान्नानौ वाँ लैजान्या हुन।”