Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 21:5 - डोटेली नयाँ करार

5 “सियोनकि चेलीलाइ भण हेर, तमरा राजा तमरा वाँ आउन्ना छन नम्र रे गधाको छाउनामि बसिबर आउन्ना छन।”

Gade chapit la Kopi




मत्ती 21:5
39 Referans Kwoze  

मेरो जउँ आफमी राख, रे मसित सिक, क्याकि म बिनम्र रे नम्र मनको छु, रे तमले आफना प्राणमी आराम पाउन्या हौ।


‘ए! यहुदिया जिल्लाका, बेतलेहेम गाउँका मान्सन, यहुदिया जिल्लामि तमरो गाउँ भौत महत्वपूर्ण छ, क्याकि तम बठेइ एक मान्स आउन्या हो जो सासक हुन्या हुन, जइले ग्वालाकि जसेरि मेरा इस्राएल देशका मान्सनको हेरचाह अद्दया हुन।’”


“यहुदि मान्सनका राजा हुनाइलाइ जन्म्या बालक काँ छन? क्याकि हामले उनरो जन्मको तारा पुर्वतिर धेक्या रे उनलाइ घोप्टिबर आराधना अद्दाइ आइरइछु।”


म पावल तमरा अगाडी नम्र हुनउ, तर दुर हुन्तक तमन प्रति साहसि हुनउ! ख्रीष्टको नम्रता रे कोमलता बठेइ म तमलाइ बिन्ति अद्दउ।


नथानेलले उनलाइ भण्यो, “गुरु, तम त परमेश्वरको चेलो हौ, तम इस्राएल देशका राजा हौ”।


पइ शिष्या गया, रे येशूले तिनलाइ भण्या जसो अर्यो।


येशूले तिननलाइ पबित्र सास्त्रमि मोशाले लेख्या कानुन बठेइ सुरु अरिबर सब अगमबक्ता सम्म, आफना बारेमि लेखिया सब कुरणीको ब्याख्या अर्यो।


Swiv nou:

Piblisite


Piblisite