मत्ती 21:21 - डोटेली नयाँ करार21 येशूले जबाफ दिबर तिननसित भण्यो “साँच्चि म तमलाइ भण्नउ, यदि कसइले आफना हृदयमि संका अर्यानौ भण्या अन्जिरको रुखलाइ जी अरियो तत्ति मान्तर होइन येइ डाङालाइ उखेलिबर तु समुद्रइनि झड भण्यो भण्या, परमेश्वरले तइका निउति तसोइ अरिदिन्या हुन। Gade chapit la |
तइ पछा येशूले उनलाइ भण्यो, “परमेश्वरमि बिश्वास राख कि तमले जी माग्याछौ त्यो उनले दिन्या हुन। क्याकि साँच्चि म तमलाइ भण्नउ, यदि कसइले आफना हृदयमि संका नअरिबर आफले भण्या कुरणी परमेश्वरले पुरा अद्दया हुन भणि बिश्वास अरिबर यइ डाङालाइ याँ बठेइ ताँ झड भण्यो भण्या जान्छ, तमरा निउति केइ कुरणी लगइ असम्भब आथिन।