15 तर जब यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावालाले उनले अर्या अचम्मका काम धेक्यो, केटाकेटिले मन्दिरमि “दाउदका चेलोलाइ होसन्ना” भणबर नारा लायाको सुण्यो, तब तिनन भौत रिसाया।
एक दिन मन्दिरमि उन मान्सलाइ सिकाउन्नाथ्या, रे तिननलाइ सुसमाचार प्रचार अद्दाथ्या। यहुदि मान्सनका अगुवासित यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला उनरा वाँ आया,
येशू मन्दिर भित्तर पसिबर शिक्षा दिनतक यहुदि मुख्य पुजारिन, रे मोशाको कानुन सिकाउन्यावाला, यहुदि मान्सनका अगुवा उनरा वाँ आया। तिननले येशूलाइ सोध्यो, “कइ अधिकारले तम यइ काम अरन्छौ? यिन काम अदद्या अधिकार तमलाइ कइले दियो?”