Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 21:10 - डोटेली नयाँ करार

10 जब उन यरुशलेम सहर पुग्या तब यिन को हुन भणबर जम्माइ सहर भरि हलचल मच्चियो

Gade chapit la Kopi




मत्ती 21:10
14 Referans Kwoze  

तिनले भण्यो, “प्रभु, तम को हौ?” पइ उनले भण्यो, “म येशू हु, जइलाइ तु सताउनाछइ।


तब राजा हेरोदले भण्यो, “बप्तिस्मा-दिन्या यूहन्नाको मुन्टो मइले काट्ट लायाथ्या, तर यिन को हुन जइको बारेमी म यिसा कुरणी सुण्ना छु?” तइ पछा तइले उनलाइ भेट्या मन अर्यो।


खान बस्या जम्माइले एक-अर्खासित भण्न्न पस्या, “पाप क्षमा अदद्या यिन को हुन? जो परमेश्वरले मान्तर अद्द सक्दाहान।”


तब मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुहले प्रश्न अद्द पस्या, “परमेश्वरको बिरुद्दमि निन्दा अदद्या यो को हो? पाप त परमेश्वरले मान्तर क्षमा अद्द सक्दाहान।”


यहुदि अगुवानले येशूलाइ रोकिबर भण्यो, “कि तमलाइ इसो अद्द्या अधिकार छ? कि हामलाइ केइ अचम्मको चिन्ह धेकाउन सकन्छौ?”


रे उनलाइ सोध्यो, “हामलाइ भण, कइ अधिकारले तम यिन काम अरन्छौ, अथवा यिन काम अदद्या अधिकार तमलाइ कइले दियो?”


जब हेरोद राजाले यहुदि मान्सनका राजा हुनाइलाइ जन्मन्या बालकका बारेमि सुण्यो, त्यो बिचइन भयो, रे तइसित यरुशलेम सहरका भौत मान्सन लगइ बिचइन भया।


उनरा अगाडी पछाडिका भिडका मान्सले सबले खुसीसित कल्ला हालिबर नारा लायो, दाउदका चेलोलाइ होसन्ना! “धन्य हुन, उन, जो परमेश्वरका सक्तिमि आउनाहान! स्वर्गमि भया परमेश्वरलाइ प्रसंसा होस!”


भिडका मान्सले भण्यो, “यिन गालीलका नासरत गाउँका अगमबक्ता येशू हुन।”


Swiv nou:

Piblisite


Piblisite