Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 20:23 - डोटेली नयाँ करार

23 उनले भण्यो, “पक्‍का लगइ तमनले कष्ट भोग्द्या हौ जसेरि मइले भोग्द्या छु। तर मलाइ यो अधिकार आथिन कि मेरा दाइनतिर रे बाउतिरका सम्मानमि को बस्या हुन। जो परमेश्वरले तिनरा निउती त्यो ठाउ तयार अरिराइछ।”

Gade chapit la Kopi




मत्ती 20:23
12 Referans Kwoze  

म यूहन्ना, तमरो साथी बिश्वासि, हाम सब येशू ख्रीष्टको राज्यका भाग हौ, रे हाम सबइ दुःख कष्ट भोग्दाउ रे येशूका लाग्दा धीरजी भइबर सनु पणन्छ। परमेश्वरको बचन रे येशू ख्रीष्टको गवाहिका खातिर म पत्मोस भण्न्या टापुमि थ्या।


उइले येशूका शिष्य यूहन्नाको दाइ याकुबलाइ तरबारले मार्यो।


तर मलाइ यो अधिकार आथिन कि मेरा दाइनतिरइ रे बाउतिरका सम्मानमि को बस्या हुन। परमेश्वरले त्यो ठाउ तयार अरिराइछ जो तइ ठाउका निउति चुनीराइछ।”


रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


तिननले भण्या पबित्र सास्त्रमि लेखियइ कुरणीको अर्थ यइ हो, “कसइले लगइ कभइ नधेक्या रे कसइले कभइ नसुण्या रे कसइले कभइ नबुज्या, यिन असल कुरणी परमेश्वरले उनलाइ प्रेम अद्द्या मान्सनकिलाइ तयार अर्याछ।”


रे सन्तान हु भण्या उत्तराधिकारी लगइ हु, परमेश्वरका उत्तराधिकारी रे ख्रीष्टसित सज्जि उत्तराधिकारी हु। यदि हाम अइल येशूकी जसेरि दु:ख भोग्दाछौ भण्या हाम उनरो महिमामि लगइ सहभागी हुन्या हु।


तर तिनन और निका देस, त्यो भण्या एक स्वर्गीय देशको इच्छा अद्दाहान। तबइकिलाइ म तिनरा परमेश्वर हु भण्नाइ परमेश्वर गर्व अद्देइथ्या, क्याकि उनले तिनरा निउति एक सहर तयार बनाइराइछ।


क्याकि मइले तमनलाइ सुसमाचार प्रचार अर्या हुनाले म अइल तमरा निउति कष्ट भोग्दाछु, रे म आफनाइ इच्छाले ख्रीष्टको तर्फ बठेइ यिन कष्ट भोग्दाछु, ताकि मण्डलिलाइ सहयोग अद्द सकु, जो उनरो शरीर जसाइ हुन।


तमरा निउति हामरो आसा दृढ छ क्याकि हाम जाण्नाउ कि जसेरि तमन हामरा दुखमि सहभागी भयाछौ तसेरि हामरा शान्त्वनामि लगइ तमन सहभागी हुन्या हौ।


उनले तिननलाइ जबाफ दियो, “परमेश्वरले तमनलाइ स्वर्गका राज्यको रहस्यको ज्ञान दिया छ तर तिननलाइ दिया आथिन।


जब और दस जाना शिष्याले सुण्यो, तिनन दुइ भाइसित रिसाया।


Swiv nou:

Piblisite


Piblisite