Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 20:21 - डोटेली नयाँ करार

21 उनले तइलाइ सोध्यो, “तमरा निउति म कि अरिदिउ भण्न्या तमरो मन छ?” तइले उनलाइ भणि, “आदेस अर रे तमरा राज्यमि, मेरा यिन दुइ चेलानमि हइ एक जानो तमरा दाइन तिर रे अर्खो तमरा बाउतिर बस्स पाउन।”

Gade chapit la Kopi




मत्ती 20:21
24 Referans Kwoze  

येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, तम जो मेरा पछा लागिरइछौ, नयाँ सृष्टिमि जब म, मान्सको चेलो आफ्ना महिमाको सिंहासनमि बसलो, तब तम लगइ बार सिंहासनमि बस्या हौ, रे इस्राएल देशका बार कुलमी इन्साफ अद्द्या हौ।


तसइ बेला शिष्या येशूका वाँ आइबर सोध्यो, “स्वर्गका राज्यमि सब हइ ठुलो को हो?”


पछा जब येशू ख्रीष्टका छान्या शिष्याले दोसर्या येशूसित भेट्यो रे तिननले उनलाइ सोध्यो, “हे प्रभु, कि तमले इस्राएल देशको स्वतन्त्रता रे हामरो राज्यको पुनस्थापना अद्दया तमरो समय आइ सक्या छ?”


जब रानी हेरोदियासकि आफनी चेली भितर आइबर नाच्च पसि, तब तइले राजा हेरोदिया रे उनरा पाउनाइलाइ खुशी बनाइ। पइ राजा हेरोदले तइ केटिलाइ भण्यो, “तुलाइ जी मन लागन्छ त्यो माग रे म तुलाइ दिउलो।”


तब येशू ठम्म कलिया रे तिननलाइ बोलाइबर भण्यो, “तमन कि चहान्छउ, म तमरी निउति कि अरु?”


जब परमेश्वरले ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो तब तमन लगइ पापमय स्वभावमि मर्या बठेइ जिउना भयाछौ। परमेश्वरले स्वर्गमि तमनकीलाइ राख्या चिजकिलाइ इच्छा अर जाँ ख्रीष्ट परमेश्वरका छेउमि सम्मानको ठाउँमि बस्या छन।


एकइ परिबारका सदस्य भया जसेरि एक-अर्खालाइ प्रेम अर। आफइ भण्ना बड्ता औरलाइ आदर अर।


तमन ममि रया रे मेरा शिक्षा तमनसित रया भण्या तमन जी चाहान्छौ त्यो माग रे त्यो तमनका निउति दिइन्या हो।


आब तिननमि हइ ठुलो को हो? भणि शिष्या आपसमा बिबाद अर्याथ्यो।


जब मान्सनले यिन कुरणी सुण्नाथ्या, तब येशूले तिननलाइ एक काहानि भण्न पस्या। अइल उन यरुशलेम सहर नजिकइ थ्या, रे मान्सनले सोच्यो कि परमेश्वरको राज्य आब सुरु हुन्या वालो छ।


“तु कि चहान्छइ, म तेरा निउति कि अरु?” तइ काना मान्सले उनलाइ भण्यो, “गुरु म दृष्टि पाँउ।”


येशूले तइलाइ भण्यो, “तु कि चहान्छइ, म तेरा निउति कि अरु?” तइ काना मान्सले उनलाइ भण्यो, “गुरु म दृष्टि पाँउ।”


कसइले लगइ हामलाइ दण्ड दिन सक्दाइन क्याकि उन येशू ख्रीष्ट जो हामरि निउति मर्या, रे मर्या बठेइ जिउना भया, रे परमेश्वरको दाइँन बाहुलीतिर छन, रे हामरा निउति मध्यस्थ लगइ अद्दाहन।


जब येशूले आफ्ना शिष्यालाइ यिन सब कुरणी भणि सक्यो, तब परमेश्वरले येशूलाइ स्वर्गमि उठायो, रे उन परमेश्वरका दाइन तिर सम्मान सित बस्या।


तर येशूले जबाफ दियो, “तमन कि मागन्छौ त्यो जाणनानु। कि जो दु:खको कटौरा म पिनउ, त्यो तमन पिन सकन्छौ?” तिननले भण्यो, “हाम सब सक्दाउ।”


Swiv nou:

Piblisite


Piblisite