कि एक मान्सले तिन चार जिउना प्राणि बिच बठेइ बोल्या जसो मइले सुण्या, “एक दिनको द्याणी मान्तर एक किलो धान किन्नाइ ठिक्क छ, रे तीन किलो गउँ लगइ एक दिनको द्याणी हुन्छ, तर तेल रे अंगुरको रसको मोल बदलिन्या होइन।”
बाल्यकाल बठेइ तुलाइ पबित्र सास्त्र पुरा था छ जइले तुलाइ यो बुज्जाइ सहयोग अरन्छ कि परमेश्वरले तुलाइ बचाउन छ क्याकि तुइले येशू ख्रीष्टमी बिश्वास अर्या छइ।
क्याकि त्यो परमेश्वरको सामने माहान हुन्या हो। तुइले कभइ दारु रे केइ लगइ नासा लाग्द्या चिज जन पियइ, रे उनरो जन्म हुनाहइ पइल्ली उनले पबित्र आत्मा बठेइ सक्ति पाउन्या हुन।
उनले आफना शिष्यालाइ भण्यो, “जसेरि खेतमी फसल भौत छ, तसेरि भौत मान्सन छन जो परमेश्वरको बचन सुणनाइलाइ तयार छन। तर तिननलाइ परमेश्वरको राज्यका बारेमि भणन्या थोक्काइ खेताला छन।
“स्वर्गको राज्य यइ काहानि जसोइ हो: परभातइ एक जमिनदार बजारमि गयो जाँ द्याणीमि काम अद्द चाहान्या मान्सन जम्मा भयाथ्या। उन आफना अंगुरका बारीमि काम अददाइलाइ मान्सन खोज्जाइ ताँ गया।