18 “हाम यरुशलेम सहरतिर जान्नाछु। आब, मान्सको चेलो यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावालाका हातमि सुम्पिन्या हो, रे तिननले उइलाइ मृत्यु दण्डको दोषि ठहराउन्या हुन।
येशू कसेरी यरुशलेम सहरमि जानु पणन्छ, यहुदि मान्सनका अगुवा रे धर्म-गुरु रे यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ भौत दु:ख भोग्दु पणन्छ, मद्दु पणन्छ रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ भणि उनले तइ बेला बठेइ आफना शिष्यालाइ बताउन लाग्या।
परमेश्वर बठेइ ठहराया पक्का उद्देश्य रे पइल्लिको ज्ञान अन्सार उनलाइ तमरा हातमि सुम्पिदियो। तमनले उनलाइ अधर्मि मान्सनको सायताले क्रुसमि किला ठोकिबर मार्या।
परभातइ जब यहुदि मुख्य पुजारिन रे यहुदि मान्सनका अगुवानले येशूलाइ मृत्यु दण्ड दिन्या भणबर येशूलाइ आरोप लाउन्या सल्लाह अर्यो।
तिनन सबैले निर्णय अर्यो कि येशूले परमेश्वरको निन्दा अर्या हुनाले उन दोषि छन, रे उनरो सजाय मृत्यु हुनु पणन्छ।
तमनलाइ था छ, अबको दुइ दिन पछा निस्तार काजबार आउन्या हो, रे म, मान्सको चेलो क्रुसमि टाँङिनाइ पकोडिन्या हु।
तिननले भण्यो, “हामलाइ कोइ साक्षि चाइनइन! क्याकी उइले परमेश्वरको निन्दा अर्याको हामले तसइका मुख बठेइ सुणिहाल्या।”
सिमोन कनानी रे यहूदा इस्करियोत, जइले येशूलाइ पकोडायो।