Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




मत्ती 20:16 - डोटेली नयाँ करार

16 यिसेरी भौत जो अइल अगाडी छन तिनन आउन्या समयमि पछाडी हुन्या हुन रे जो अइल पछाडी छन, तिनन आउन्या समयमि अगाडी हुन्या हुन।”

Gade chapit la Kopi




मत्ती 20:16
18 Referans Kwoze  

तर भौत जो अइल अगाडी छन तिनन आउन्या समयमि पछाडी हुन्या हुन रे जो अइल पछाडी छन, तिनन आउन्या समयमि अगाडी हुन्या हुन।”


रे भौत जो अइल अगाडी छन तिनन आउन्या समयमि पछाडी हुन्या हुन रे जो अइल पछाडी छन, तिनन आउन्या समयमि अगाडी हुन्या हुन।”


क्याकि भौत मान्सन परमेश्वर बठेइ बोलाया छन तर थोकाइ मान्सन छानिया छन।


म तमनलाइ भण्नउ, यिसेरी पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनपड्या उनान्सय धार्मिक मान्सनकिलाइ भण्ना जइले पइल्ली पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या एक जाना पापीकि निउती स्वर्गमि और बड्ता आनन्द हुन्या हो।”


हामले भणनुको अर्थ यो हो कि तिन गैर-यहुदि मान्सनले आफइलाइ परमेश्वरसित धर्मि बनाउन्या कोशिस अरेइन, तर तिनन आफ्नो बिश्वास बठेइ परमेश्वरसित धर्मि ठहरिया।


“तम परमेश्वरका राज्यमि साँणा ढोका बठेइ मान्तर भितर पस्स सकन्छौ, क्याकि नाशमि पुगाउन्या ढोका फइल रे बाटो सजी हुन्छ, रे यइ बठेइ भितर पस्या मान्सन भौत हुनाहान।


रे जइलाइ उनले पइल्ली बठेइ उनरा चेलो जसा बनाउन्या निर्णय अर्या छन, तिननलाइ उनले बोलाया छन, रे जइलाइ उनले बोलाया छन, तिननलाइ उनले धर्मि लगइ ठहराया छन, रे जइलाइ उनले धर्मि ठहराया छन, तिननलाइ उनले आफ्नो महिमामि सहभागी अरायो।


क्याकि म तमनलाइ भण्नउ, निम्तारामि हइ कसइल्लगइ मेरा भोजको स्वाद चाख्द पाउन्या आथिन।’”


तबइकिलाइ यइको निउति हाम लगइ परमेश्वरलाइ निरन्तर धन्यबाद चडाउनाउ, कि जब हामले तमनलाइ प्रचार अर्या बचन सुण्या, जो साच्ची परमेश्वर बठेइको बचन हो। त्यो तमनले मान्सका बचनकी जसेरि होइन तर परमेश्वरका बचन जस्या ग्रहण अर्या, रे यो परमेश्वर बठेइको बचन अइल तमनमि काम अददाछ जइले ख्रीष्टमी बिश्वास अरन्छ।


मोशाको कानुन दिइयो ताकि सब मान्सनले था पाउन सकुन कि तिनन कति पापी थ्या, तर जब मान्सनले भौत पाप अददाइ गया तब परमेश्वरले धेकाया अनुग्रह लगइ बडडोइ गयो।


तबइकिलाइ म तुलाइ भण्नउ, यइका भौत पाप जो यइले अरेइथि, तिन क्षमा होइरइछन, क्याकि यइ आइमाइले भौत प्रेम धेकाइराइछ। तर जइलाइ थोक्काइ क्षमा अरिन्छ, तइले थोक्काइ प्रेम अरन्छ।”


आब यिन दुइ चेलामी हइ कइले बाको इच्छाको पालन अर्यो?” तिननले जबाफ दियो, “पइल्लिकाले।” येशूले तिननलाइ भण्यो, “साँच्चि म तमनलाइ भण्नउ, कर उठाउन्या रे बेश्या तमन भण्ना अगाडी परमेश्वरको राज्यमि पस्साहान।


Swiv nou:

Piblisite


Piblisite