12 तिननले भण्यो, ‘यिन पछा आयाले एक घन्टा मान्तर काम अर्यो, तर तमले तिननलाइ लगइ हामलाइ दिया जति द्याणी दिया। हामले दीनभरि चर्को घाममि कठीन काम अर्या।’
जब दक्षिण तिर हइ बतास चलन्छ तब तमन भणन्छौ, ‘घाम लाग्द्या हो, रे तसोइ हुन्छ।’
पोल्या धुपसित घाम झुल्कन्छ, रे जंगली घाँसलाइ ओइलाइ दिन्छ। फुल झणन्छ, रे तइको सोभा नास हुन्छ। इसइ प्रकारले धनि मान्स लगइ आफना काममी ब्यस्त भया बेला मद्दया हुन।
रे परमेश्वरको गोप्य योजना: हामरो येशू ख्रीष्ट सितको सम्बन्धका लाग्दा, सुसमाचार बठेइ गैर-यहुदि मान्सनले यहुदि मान्सनकि जसेइ एकइ आशिस पाउन्या हुन, तिनन एकइ शरीरका भाग हुन रे परमेश्वरले अर्या प्रतिज्ञामि सहभागी हुन्या हुन।
आज सम्म हाम भोका रे तिसाछौ, रे पुराना फाट्या लत्ता लायाछौ, चुटाइ खान्नाछौ रे हामरो घर आथिन।
क्याकि परमेश्वर एकइ छन। उनले खतना भयालाइ तिनरा बिश्वासको आधारमी रे खतना नभयालाइ लगइ तिनरो बिश्वास बठेइ आफसित धर्मि बनाउनाहान।
हामरो धार्मिकताको घमण्ड अददाइ हामलाइ असम्भब छ। तइको त ठाउँ लगइ आथिन। रे इसो अद्द्या कारण कि छ? कि यो कानुन पालन अर्या हुनाले हो? बिलकुल होइन! यो त येशू ख्रीष्टमी भया हामरो बिश्वासको आधारमी हो।
जब तिननले द्याणी पायो, जमिनदारका बिरोधमी तिनन गनगन अद्द पस्या।